धादिङको बागेश्वरी स्कूलमा सांग्रीला डेभलपमेन्ट बैंकद्वारा हाजिरी जवाफ प्रतियोगिता

धादिङ । सांग्रीला डेभलपमेन्ट बैंक लिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत  धादिङको गल्छीस्थित बागेश्वरी माध्यमिक बिधालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा गल्छी गा.पा.का अध्यक्ष कृष्ण हरि श्रेष्ठ प्रमुख अतिथीमा हुनु हुन्थ्यो, विशेष अतिथीमा विधालयका प्र.अ.बलराम खतिवडा ,लगाएत विभीन्न सघ सस्थाबाट पाल्नू भएका प्रमुख ब्यक्तिहरुको सहभागि रहेको थियो । बैंकले प्रतियोतिमा प्रथम, दितीय, तृतिय र सान्तोनालाई पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रममा गल्छी गा.पा.का अध्यक्ष कृष्ण हरि श्रेष्ठले हाल देशैभर सांग्रीला डेभलपमेन्ट बंैकको चर्चा राम्रो भएको यसका शाखा धेरै, सेवा सुविधा राम्रो, बचतमा उच्चतम ब्याज, रेमिटान्स सेवा, विभीन्न शिर्षकमा कर्जा सुविधा सरल सहज र न्युन ब्याजदर रहेकोले आफुले समेत गल्छी शाखामा खाता खोली कारोबार गरेको बताए ।

गल्छीमा शाखा भर्खरै आएर पनि संस्थागत सामाजिक उत्तरदायित्वका क्रियाकलाप गरेका कारणले यस सांग्रीला डेभलपमेन्ट बैंक गल्छी शाखालाइ गल्छीबासीले रुचाएको बताए । यसै गरि शाखा प्रमुख गौरब काफ्लेले सांग्रीला डेभलपमेन्ट बैंक नाफा मात्रै होइन समुदायको हरेक आवश्यकतामा  अगाडी रहेको समेत दावि गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after