Tag Archives: featured

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले शर्मालार्ई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरिसकेको अनुभव रहेको छ ।

पुरा पढ्नुहॊस »

नविलको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त, अध्यक्षमा शम्भु पौडेल व्याक

काठमाडौं । नविल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । उनी प्रवद्र्धक समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । उनी यसअघि युनाइटेड इन्स्योरेन्सको अध्यक्ष थिए । नविल बैंकको सञ्चालक बन्ने भएपछि उनले इन्स्योरेन्स कम्पनीबाट राजीनामा दिएका थिए । कुमारी बैंकको सीईओ समेत भएका उपाध्यायसँग बैंकिङ क्षेत्रमा करिव ३ दशक काम गरेको अनुभव छ । त्यस्तै, बैंकको अध्यक्षमा शम्भुप्रसाद पौडेल फर्किएका छन् । राष्ट्र बैंकले सञ्चालक र सीईओको उमेरहद …

पुरा पढ्नुहॊस »

प्रभु मनि ट्रान्सफरबाट पठाएको रकम प्राप्त गर्ने ग्राहकलाई सिजीका सामानमा विशेष छुट

काठमाडौं । रकम पठाउने र प्राप्त गर्ने रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुलायृ सिजीका सामान किन्दा विशेष छुट दिने भएको छ । प्रभु मनि ट्रान्सफरले सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सिजी इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोद्रेज, टिसीएल आदि इत्यादि सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । यसबाट नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुनेछ । आफ्ना ग्राहकहरुलाई पूर्ण सुविधा …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको १०.२५ ‘माछापुच्छ्रे डिवेन्चर २०८५’ बाँडफाँड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले जारी गरेको ३ अर्व बराबरको ऋणपत्र मिति २०७६ साल भाद्र १३ गते शुक्रबार ३० लाख कित्ता ऋणपत्रहरुमा समानुपातिक रुपले बाँडफाँड भएको छ । बैंकले उक्त ऋणपत्रको लागि आवेदन दिनुहुने सम्पूर्ण लगानीकर्ताहरुलाई धन्यवाद समेत ज्ञापन गरेको जनाइएको छ । सबल, उत्कृष्ठ एंव विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकमा ग्राहकको अपार माया एंव विश्वासको फलस्वरुप बैंकले जारी गरेको ऋणपत्रले नेपालको पूँजी बजारलाई विकासित गर्न सकरात्मक भूमिका निर्वाह गर्ने …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको योजना, ‘विदेशबाट आएको रकम प्राप्त गर्ने व्यक्तिलाई रिचार्ज

काठमाडौँ । एन आई सी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ ।उक्त विप्रेषण रकम  बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग  एवं ९ हजार  भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको शाखा सातदोबाटोमा

काठमाडौं । ज्योति विकास बैंकले शाखा विस्तारका क्रममा बिहीबार ललितपुरको सातदोबाटोमा नयाँ शाखाको उद्घाटन गरेको छ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट भएको हो । कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र र समाजको हरेक आयाममा बैंकिङ्ग सेवामार्फत योगदान प्रदान …

पुरा पढ्नुहॊस »

सिभिल बैंकद्धारा विद्यालयको छत मर्मत गर्न सहयोग

काठमाडौँ । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दीप क्षेत्री केहि समय अघि प्रशारण भएको “को बन्छ करोडपति” टिभि कार्यक्रममा सहभागी हुनु भइ रु. एक लाख साठी हजार(कर सहित)नगद पुरस्कार जित्नु भयो । सो रकममा थप गरी जम्मा रु तीनलाख पुर्याई गतवर्ष आएको हावाहुरी प्रभावित विद्यालयको संरचना मर्मत गर्नको लागि प्रदान गरिने बाचा पूरा गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच पर्सा, खुतुवा …

पुरा पढ्नुहॊस »

उर्लाबारी र इनरुवामा गरिमा विकास बैंकको शाखा उद्घाटन

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विहिवार मोरङ नपा वडा नं.७ इटहरा रोड स्थित उर्लावारी शाखा र इनरुवा नपाको भगवतीपुर रोडमा शाखा कार्यालय तथा एटीएम सेवा शुभारम्भ गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन मोरङ नगरपालिका प्रमुख खड्गवहादुर फागो र ईनरुवा नपा वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटीएमको ईनरुवा नगरपालिका प्रमुख राजन मेहताबाट ताम्रपत्र अनावरण गरी दूई शाखा कार्यालयहरुको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै विकास …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले ल्यायो सारथीमा क्यूआर पेमेन्ट प्रविधि

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक लगायत सर्वसाधारणहरुलाई थप सुविधा दिने उद्देश्यले देशकै प्रचलित र एप–बेस्ड बुकिङ्ग सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँंग डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य गरेको छ । आधुनिक सूचना प्रविधिको प्रयोग गरी दैनिक आवतजावत सहज बनाउनका लागी सारथीका ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैंकले जनाएको छ । सो प्रविधिले नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउनुका साथै ट्याक्सी व्यवसायीहरूको आम्दानीलाई पनि तुरुन्तै सम्बन्धित …

पुरा पढ्नुहॊस »

गोरखाको छेपेटारमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालनमा

गोरखा । प्रभु बैंकले गोरखा  जिल्लाको गोरखा नगरपालिका १० छेपेटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेबाट एक समारोहका बीच उक्त शाखाको उद्घाटन भएको हो । कार्यक्रममा प्रमुख बोल्दै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । उनले छेपेटार शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds