Tag Archives: featured

जोन्टा क्लबद्वारा एभरेष्ट बैंकको सहकार्यमा नवलपरासीको विद्यालयमा शौचालय निर्माण

काठमाडौं । जोन्टा क्लब काठमाडौंले एभरेष्ट बैंक लिमिटेडको सहयोगमा तल्लो भ्यूरन मध्यबिन्दु नगरपालिका वडा नं. १५ स्थीत बालसिद्ध बेसिक स्कुलमा शौचालय निर्माण गरेको छ । एभरेष्ट बैंकका तर्फबाट नारायणघाट शाखाका डेप्यूटी म्यानेजर प्रभात उप्रेती र जोन्टा क्लब काठमाडौंकी प्रेसिडेन्ट सीमा गोल्छाले स्कुल भ्रमण गरेर स्कुल कमिटीका अध्यक्ष र प्रधानध्यापकलाई निर्माणित शौचालय हस्तान्तरण गरेका छन् । जोन्टा क्लबका तर्फबाट जोली राजभण्डारी, प्रतिक्षा राणा र बिपाशी तुलाधरको पनि उपस्थीति रहेको थियो । बालिकाहरुले …

पुरा पढ्नुहॊस »

सानिमा बैंकद्धारा टिच फर नेपाललाई १० लाख सहयोग

काठमाडौं ।  सानिमा बैंकले शैक्षिक संस्था टिच फर नेपाललाई १० लाख सहयोग गरेको छ। बैंकले शैक्षिक क्षेत्रमा टेवा पुर्याउने हिसाबले विगतको सहयोगलाई निरन्तरता दिदै १० लाख सहयोग गरेको हो। सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका लागि टिच फर नेपालले ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहदै आएको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको नारी बचतमा तीज विशेष छुट योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ । नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ्ग र भाइबर बैंकिङ्ग सेवा निशुल्क रुपमा उपलब्ध हुनेछ। साथै इन्टरनेट बैंकिङ, एबिबिएस, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शत प्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने शुल्कमा शत प्रतिशत छुटको …

पुरा पढ्नुहॊस »

ओपोद्वारा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन २०१९को घोषणा

काठमाडौं । ओपोले समस्त नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । ‘वैश्विक कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगी वास्तवमै …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको ३ एक्स्टेन्सन काउण्टर रौतहटमा

काठमाडौं। प्रभु बैंकले  रौतहटको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरु सञ्चालनमा ल्याएको छ । प्रभु बैंकका तीनै वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरुबाट प्रवाह हरने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले १९३ वटा …

पुरा पढ्नुहॊस »

सिभिल बैंक र द हबि अटो ट्रेडिङबीच सम्झौता

काठमाडौं। सिभिल बैंक र द हबि अटो ट्रेडिङबीच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुनिलकुमारपोखरेल तथा द हबि अटो टेडिङ्का तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरे। सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ ।  

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकले नेपाल क्यान्सर अस्पतालमा विशेष छुट पाउने

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक-सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड …

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङबीच सम्झौता

काठमाडौँ – सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङबीच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकद्वारा संस्थागत निक्षेप लगानीको लागि आव्हान

काठमाडौ – नेपाल राष्ट्र बैकले संस्थागत निक्षेप लगानीको लागि आव्हान गरेको छ । राष्ट्र बैंकले आफ्नो बिभिन्न कोषमा भएको एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुलाई आव्हान गरेको हो । यसरी राखिने रकम एक बर्षिय मुद्धती निक्षेपकोरुपमा २०७६ असोज एक गतेदेखि बिसं २०७७ भदौ ३१ गतेसम्मको लागि रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds