Tag Archives: featured

एभरेष्ट बैंकको लाभांश घोषणा

काठमाडौं । एभरेष्ट बैंकले २५% लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०%  नगद लाभांश र ५% बोनस सेयर दिने घोषणा गरेको हो । नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ ।

पुरा पढ्नुहॊस »

मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ । दशैँ मनाउन गाउँ गएका यात्री राजधानी फर्कने क्रममा भएको सो बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो । केही घाइतेको अवस्था गम्भीर रहेको …

पुरा पढ्नुहॊस »

साउदी विकास कोषद्वारा तीन अर्ब ३३ करोड ऋण

काठमाडौं । भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनः निर्माणका लागि साउदी विकास कोषले तीन अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा साउदी विकास कोषका उपाध्यक्ष खालिद बिन सुलेमान अलखुदारी र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे । त्यस अवसरमा उपाध्यक्ष अलखुदारीले साउदी अरेबियाको परममित्र नेपाललाई दुःख परेका बेला सघाउनु …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २१ औँं वार्षिक साधारण सभा शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान …

पुरा पढ्नुहॊस »

एडीबीले सार्वजनिक गर्‍यो पञ्चवर्षीय रणनीति

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालको अर्थतन्त्र सुदृढ एवं समावेशी तुल्याउने पञ्चवर्षीय रणनीति साझेदारी सार्वजनिक गरेको छ । रणनीतिअनुसार आगामी दुई वर्षमा औषतमा नेपाललाई ५० देखि ६० करोड अमेरिकी डलर ऋण प्रवाह हुने अपेक्षा गरेको छ । नेपालको दिगो आर्थिक विकासमा सघाउँदै नेपाली जनताको जीवनस्तर उकास्न तथा विकास–निर्माणका प्रयासमा मद्दत गर्ने उक्त रणनीतिक साझेदारीको दस्तावेज मनिलास्थित बैंकको प्रधानकार्यालयमा सार्वजनिक गरिएको हो। बैंक सञ्चालक समितिको आजको बैठकले अनुमोदन गरेको नेपाल …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा १७.८९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले सेयरधनीहरुका लागि १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार वासलात तयार पारेको छ । सोही विवरण अनुरुप बैंक सञ्चालक समितिको असोज १६ गते बसेको बैठकले संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९.८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। उक्त नगद लाभांश …

पुरा पढ्नुहॊस »

विश्व बैंकको २ अर्ब ७१ करोड अनुदान स्वीकार

काठमाडौं । नेपाल सरकारले विश्व बैंकले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि दिने रु दुई अर्ब ७१ करोड १३ लाख अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न विहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त जानकारी दिएका हुन् । विद्यालय तहमा सुशासन, व्यवस्थापन र गुणस्तरका लागि गत पाँच वर्षदेखि उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । बैठकले विशेष …

पुरा पढ्नुहॊस »

तीन तहको सरकारलाई तीन प्रकारको बैंक खाता

काठमाडौं । नेपाल सरकारको बैंकका रुपमा नेपाल राष्ट्र बैंकले काम गरिरहेको छ । जसकारण राष्ट्र बैंकले नेपाल सरकार र सरकारले तोकिदिएको अन्य सरकारी निकायको खाता संचालन गर्ने गरेको छ । मुलुक संघियतामा गएसँगै संघ, प्रदेश र स्थानिय निकायको खाता संचालन तथा राजश्व संकलन लगायत अन्य सरकारी कारोबार गर्नका लागि राष्ट्र बैंकले संघ प्रदेश र स्थानिय तहलाई तीन प्रकारका खाता संचालनमा ल्याउने जनाएको छ। साविकको ‘सरकारी कारोबार निर्देशिका, २०७१’ खारेज गर्दै …

पुरा पढ्नुहॊस »

भवन निर्माण अघि बढेपछि राष्ट्र बैंकका तीन विभाग सारिए

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय भवन निर्माणको काम अघि बढेपछि ३ वटा विभागलाई अन्यत्र सारिएको छ । राष्ट्र बैंकले अनुसन्धान विभाग, विकास बैंक सुपरीवेक्षण विभाग र वित्त कम्पनी सुपरीवेक्षण विभागलाई अन्यत्रै स्थानान्तरण गरेको हो । राष्ट्र बैंकका अनुसार अनुसन्धान विभाग र वित्त कम्पनी सुपरीवेक्षण विभागलाई गैर आवासीय नेपाली संघको भवन बालुवाटारमा स्थानान्तरण गरिएको छ । यसैगरी विकास बैंक सुपरीवेक्षण विभागलाई राष्ट्रिय सहकारी विकास बोर्ड पुलचोकमा सारिएको राष्ट्र बैंकले जारी …

पुरा पढ्नुहॊस »

‘दक्षिण एसियामा नेपाली अर्थतन्त्र न्यून प्रतिस्पर्धी’

काठमाडौं । एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपालको अर्थतन्त्रलाई प्रतिस्पर्धी हनु नसकेको देखाएको छ । वर्ल्ड इनकोमिक फोरमले प्रकाशित गरेको प्रतिवेदनले दक्षिण एसियामै नेपालको स्तर कमजोर रहेको देखाएको हो । मंगलबार प्रकाशित उक्त रिपोर्टले दक्षिण एसियामा प्रतिस्पर्धात्मक वातावरणका हिसाबले भारत बलियो र नेपाल कमजोर रहेको देखाएको छ। विश्वभरका १४१ देशमा नेपाल १०८ औं नम्बरमा रहेको छ। दक्षिण एसियामा भारत ६८, श्रीलंका ८४, बंगलादेश १०५र नेपाल १०८ औं स्थानमा रहेका छन्। भुटान …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds