काठमाडौं । एभरेष्ट बैंकले २५% लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०% नगद लाभांश र ५% बोनस सेयर दिने घोषणा गरेको हो । नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ ।
तपाईंको प्रतिकृया




