अर्घाखाँची सिमेन्टले ल्यायो ‘धन वर्षा’ योजना

काठमाडाैँ ।अर्घाखाँची सिमेन्ट प्रा.लीले स्थापनाको पाँचाैं वर्षगाँठको उपलक्ष्यमा आफ्नो उपभोक्ताको लागि ‘धन वर्षा’ योजना सार्वजनिक गरेको छ ।

मंसिर ८ गते देखि माघ ८ गते  ( दुई महिना ) सम्म लागू हुने यस योजना अन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क््रयाच कुपन पाउनेछन् ।

यस कुपनलाई स्क््रयाच गरी रु १०० देखि रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार र रु १ लाखसम्मको स्योर सट नगद उपहार पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री