समाचार

९ महिनापछि संसदीय समितिको नेतृत्व चयन गरिँदै, आज आज सभापतिको उम्मेदवारी दर्ता

काठमाडौँ । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप निर्वाचन प्रक्रिया अघि बढ्दैछ । समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान …

पुरा पढ्नुहॊस »

सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग

काठमाडाैँ ।नेपाल प्रह रीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिए। गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय …

पुरा पढ्नुहॊस »

कहिले सुध्रिन्छ मौसम ? (तीन दिनको पूर्वानुमान)

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै हाल बङ्गलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ …

पुरा पढ्नुहॊस »

तस्कर र ठगहरू अत्तालिएका छन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । तर, आम जनतामा भने त्यसले आशा जगाएको उनको भनाइ छ । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए । ‘प्रचण्ड नेतृत्वसको सरकारले चलाएको अभियानबाट तस्करहरू, ठगहरू भ्रष्टाचारीहरू आत्तिएका छन् । तर अधिकांश आम जनताहरू …

पुरा पढ्नुहॊस »

धरानमा सामाजिक सद्भाव कायम गर्न सर्वदलीय अपिल

काठमाडौं । सुनसरीको धरानमा सामाजिक सद्भाव जोगाउन विभिन्न १३ दले संयुक्त अपिल गरेका छन् । शुक्रबार) बसेको सर्वदलीय बैठकले भोलिका लागि निर्धारित कार्यक्रमहरू स्थगित गर्न आह्वान गरेको छ । १३ वटा दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम गर्न अपिल गर्दै सामाजिक सञ्जालमा सद्भाव खल्बलिने कुनै सामग्री पोस्ट तथा शेयर नगर्न पनि अनुरोध गरेका छन् । धरानमा सहिष्णुता र सद्भाव विथोलिन सक्नेप्रति भन्दै दलहरूले चिन्ता व्यक्त गरेका छन् । …

पुरा पढ्नुहॊस »

धरानमा राति १२ बजेदेखि निषेधाज्ञा जारी

काठमाडाैं । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । ढकालले धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र …

पुरा पढ्नुहॊस »

आफ्नो देशमै केही गरौँ

नेपालको अस्थिर राजनीति, गुणस्तरीय शिक्षा र रोजगारीको अवसरका लागि किशोर किशोरीहरूको गन्तव्य अहिले तेस्रो मुलुक भएको छ । युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने परम्परासँगै अहिले कक्षा १२ पास पश्चात् किशोर किशोरीहरू उच्च शिक्षाका साथसाथै रोजगारीका लागि तेस्रो मुलुक जान थालेका हुन् । यो रहर नभएर बाध्यता भएको उनीहरूको भनाई छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सर्वेक्षण अनुसार २०६९ फागुनसम्मको अवधिमा उच्च शिक्षा अध्ययनका लागि ५ लाख १३ हजार ६२ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । जुन अनुपात आर्थिक वर्ष २०७०/०७१ देखि बढ्दो रहेको छ ।

पुरा पढ्नुहॊस »

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनु भएका हुन् । यस अगाडि मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । …

पुरा पढ्नुहॊस »

मेलम्ची नदीमा बाढी, मेलम्ची-हेलम्बु सडक अवरुद्ध

काठमाडौं । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ । निरन्तर वर्षाका …

पुरा पढ्नुहॊस »

एयरपोर्टबाट अवैध विदेशी मुद्रासहित फिलिपिनी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनको साथबाट प्रहरीले १०० दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, ५०० दरको एक …

पुरा पढ्नुहॊस »