संखुवासभा । अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सातवटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ । ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत् त्पादनस्थल दिदिङको पुखुवाबाट सतलजले हाइटेन्सन लाइनमार्फत बिजुली सिधै भारत पुर्याउनेछ । नक्सांकन बल्ल सकिएकाले अब हाइटेन्सनमा पर्ने जग्गाको मुआब्जा वितरण …
पुरा पढ्नुहॊस »चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य
विराटनगर । चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् । आजको नागकि दैनिकमा समाचार छ । यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् । विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ ।
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यी हुन् एजेण्डा
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक डाकेको हो । यसअघि गत असोज १९ गतेका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मूल पार्टीको विधानसँगै नेविसंघको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो २ बजे …
पुरा पढ्नुहॊस »चन्द्रागिरि हिल्सलाई ‘उत्कृष्ट गन्तव्य’ पुरस्कार
काठमाडौं । नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पुरस्कार प्रदान गर्नुभयो । भारत र विश्वका अन्य …
पुरा पढ्नुहॊस »धनगढीमा सुरु भयो महिलाका लागि आत्मरक्षा तालिम
कैलाली । बलात्कार तथा महिला हिंसाका घटना बढेपछि धनगढीमा आत्मरक्षा तालिम सुरु भएको छ । आत्मरक्षासम्बन्धी सात दिने तालिमको शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् । आधा आकाश र धर्ती ओगटेका महिलाहरु घर र समाजबाट उपेक्षित रहेको भन्दै महिलाहरुलाई आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने सन्देश दिनका लागि सुदूरपश्चिम प्रदेशमा रहेका सबै जिल्लाहरुमा विद्यालय स्तरदेखि तालिमको ज्ञान दिन रहेको बताए । तालिममा एक हजार महिला सहभागी रहेको राष्ट्रिय …
पुरा पढ्नुहॊस »२ हजार ५०० मेट्रिक टन चिनी बन्दरगाहमै थन्कियो
काठमाडाैं । दुई सातादेखि वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा २ हजार ५ सय ४६ मेट्रिक टन चिनी थन्किएको छ । दशैं, तिहार, छठ लगायतका चाडबाडको मुखमै आयातित चिनी सुख्खा बन्दरगाहमा थन्किएको हो । संघीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लागु गरेपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको १३ करोड रुपैयाँको चिनी गोदाममा अलपत्र परेको छ । भारतबाट ल्याइएको चिनीको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जाँचपास प्रक्रिया नै अघि बढाएको छैन …
पुरा पढ्नुहॊस »बाँकेमा ट्रक र माइक्रो ठोक्किँदा ६ को मृत्यु (अपडेट)
काठमाडाैं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा ६ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्जतर्फ गइरहेकाे रा १ ख १६६२ माइक्रोभ्यान र पश्चिमबाट पूर्वतर्फ अाइरहेको ले १ ख ७७२९ नम्बरको ट्रक पूर्वपश्चिम हाइवेमा ठोकिदा ६ जनाको मृत्यु भएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले जानकारी दिनुभयाे । घटनामा घाइते १७ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । भूजेलका अनुसार घटनस्थलमा माइक्रो चालक …
पुरा पढ्नुहॊस »बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए, ४ जनाको मृत्यु
काठमाडाैं । बाँकेमा माइक्रो बस र ट्रक जुध्दा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा जुध्दा दुर्घटनामा भएको हो । कोहलपुर-लमही सडक खण्डको राप्ती सोनारी गाउँपालिका ९ मा भएको सो दुर्घटनामा घटनामा ११ जना घाइते भएका छन् । तीमध्ये ३ जना गम्भीर छन् । उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा …
पुरा पढ्नुहॊस »जग्गाको तिरो देउतालाई !
काठमाडाैं । बझाङको बड्डी ज्याबन जिल्लाकै धेरै मठमन्दिर भएको गाउँ। करिब ३० परिवारको बसोबास रहेको यहाँ विभिन्न देवीदेवताका १२ वटा मन्दिर छन् । महादेव यहाँका मानिसले पुज्ने सबैभन्दा ठूला देवता हुन् भने सुल्जन, बरम, मठालिंग, भवानी, खोलालो र पसरौलप्रति पनि स्थानीयको विशेष श्रद्धा छ। डोलारी, लटाबाघ, डाँडाबाघ, धौल्पुर, वनदेवीका मन्दिरको धार्मिक महत्त्व भारतसम्मै फैलिएको छ। यहाँका मानिस आफूलाई महादेवका करिया ठान्छन् । यो खबर आजको कान्तिपुर दैनिकमा बझाङबाट बसन्तप्रताप सिंहले लेखेका छन्। सबैको …
पुरा पढ्नुहॊस »दसैं अवधीभरी नारायणगढ-काठमाडौं सडकमा ठूला सवारी चलाउन प्रतिवन्ध
काठमाडाैं । दसैंका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक साधन नचल्ने भएका छन् । सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधन काठमाडौं आउन रोक लगाउने भएको हो । दसैं, तिहार तथा छठलगायतका चाडबाडमा काठमाडौंबाहिर जाने यात्रुको संख्या अत्यधिक हुने भएकाले आगामी २४ असोज घटस्थापनादेखि ३१ असोजसम्म नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी नचल्ने यातायात व्यवस्था विभागले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा कमला अर्यालले लेखेकी छन् । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले …
पुरा पढ्नुहॊस »