चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य

विराटनगर । चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ ।

ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् । आजको नागकि दैनिकमा समाचार छ । यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् ।

विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलबाट स्पिकरमा लुकाइएको साढे पाँच किलो बढी सुन बरामद

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन्।मंगलबार …

प्रतिकृया दिनुहॊस