काठमाडाैं । डोल्पामा सोमबार जीप नदीमा खस्दा १० यात्रुको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खसेको हो । दुनैबाट गुडेको ४५ मिनेटपछि कालागौडामा सडकबाट चिप्लिएर जीप नदीमा खसेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते २ जनाको उद्धार गरिएको छ। चालक दिनेश बोहोरा पनि घाइते भएका छन् । दुर्घटनाको कारण खुल्न नसकेको प्रजिअ …
पुरा पढ्नुहॊस »लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा पिस पोष्टर प्रतियोगिताको आयोजना
वीरगंज । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजनामा आज जीवन ज्योति उच्च मा.वि.मा पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले नियमित रुपमा गर्ने सामाजिक कार्यहरुको निरन्तरता स्वरुप आज पिस पोष्टर प्रतियोगिता आयोजना गरिएको लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन गुड्डी जोशीले बताए । उनले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुले निरन्तरता पाउने कुरामा समेत जोड दिए । जीवन ज्योति उच्च मा.वि.का …
पुरा पढ्नुहॊस »पद्मरत्नको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानव अधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् । नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा एवं मानवअधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनले मलाई दुःखित तुल्याएको छ । उहाँको महत्वपूर्ण योगदानको राष्ट्रले सदा स्मरण गरिरहनेछ । मुलुकलाई अपुरणीय क्षति पुगेको यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । — Bidya Devi Bhandari (@BidyaDBhandari) November …
पुरा पढ्नुहॊस »त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : स्तरोन्नतिको काम अघि बढ्यो
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पाेरेशनसँग सोमबार निर्माण सम्झौता हुने भएको हो । उक्त आयोजनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो । मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकनसमेत गरेको थियो । चिनियाँ …
पुरा पढ्नुहॊस »भारतीय प्रधानमन्त्री मोदी पाँचौँपटक नेपाल आउँदै
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न राज्यमा विधानसभा तथा आम निर्वाचनको संघारमा फेरि नेपाल आउने भएका छन् । मंसिर २६ मा जनकपुरमा आयोजना हुने विवाह पञ्चमीमा सहभागी हुने गरी मोदी नेपाल आउन लागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । आफ्नो पाँचौँपटकको नेपाल भ्रमणको अवसरमा मोदीले एकीकृत भन्सार जाँच चौकीको उद्घाटन समेत गर्ने कार्यक्रम छ । त्यस्तै प्रधानमन्त्री केपी ओलीसँग मिलेर मोदीले पुनः सञ्चालनमा आएको जनकपुर जयनगर रेल मार्ग पनि …
पुरा पढ्नुहॊस »काठमाडाैंमा राति १० वजेपछि देउसी-भैलो खेल्न रोक
काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले राति १० वजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । तिहारमा हुन सक्ने अपराधिक घटना र विकृति नियन्त्रण गर्न भन्दै प्रशासनले राति १० बजेपछि देउसी–भैलो खेल्न रोक लगाइएको जनाएको हो । निर्णय विपरित १० बजेपछि पनि देउसी–भैलो खेलिए कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले स्पष्ट पनि पारेको छ । यता, प्रहरीले पटाका, भुइचम्पाजस्ता प्रज्जवलनशील बस्तुको आयात–निर्यात, बिक्री र प्रयोग निषेधित रहेको स्मरण गराएको छ । तिहारलाई …
पुरा पढ्नुहॊस »भारतीय कांग्रेसले नेपाललाई सोध्यो-मोदीलाई मात्रै महत्व किन दिएको?
काठमाडाैं । भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेसआई) ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ। प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो। कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी) लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ। आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि …
पुरा पढ्नुहॊस »नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी
काठमाडाैं । संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ । पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ। यो खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्। करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ। प्रस्तावित नयाँ शुल्कमा नेपाली विद्यार्थीलाई ४०, …
पुरा पढ्नुहॊस »कमाउने छोरो बाकसमा आएपछि…
काठमाडाैं । सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ। त्यही घरभित्रबाट ‘मेरो बाबा आउँछ’ भन्ने तोते आवाज सुनिन्छ, बाहिर दलानमा कहिले नाबालककी आमा त कहिले हजुर आमा मुर्छा पर्दै बिउँझन्छन्। कमाउन गएको छोरो १० महिनामा बाकसमा आउँदा कसको मनले थेग्ला? सबैका आशाका केन्द्रबिन्दु ढलेपछि यतिबेला श्रीपुरका सार्कीबहादुर …
पुरा पढ्नुहॊस »रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ घाइते, दुई जनाको अवस्था चिन्ताजनक
काठमाडाैं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा शनिबार बिहानै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका नौ थुम्सिमा रोकिराखेको ट्रकमा बिहान ५ बजे बस ठोक्किँदा दुर्घटना भएको हो । काठमाडौंबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस लु २ ख ३७९ नम्बरको ठोक्किँदा बसमा सवार ११ जना घाइते भएका हुन् । घाइतेमध्ये नवलपरासी सुस्ता गाउँपालिकाका ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ का ३२ वर्षीय दिलीप चौधरीको …
पुरा पढ्नुहॊस »