समाचार

विमानस्थलबाट सुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको उक्त वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार …

पुरा पढ्नुहॊस »

उपसभापति खड्काको नीति प्रस्ताव : जिम्मेवार नेपाली कांग्रेस, समुन्नत देश (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उपसभापतिले प्रस्ताव पेस गरेका हुन् । ‘जिम्मेवार नेपाली कांग्रेस : समुन्नत देश’ नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए । प्रस्ताव पेश गर्दै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए । उनले भने, …

पुरा पढ्नुहॊस »

कांग्रेस महासमिति बैठकमा सहभागिताको विवाद मिल्यो

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागिताको विवाद मिलेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिमा सहभागिताको विवाद मिलाइएको हो । महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेका संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा महासमिति बैठकमा सहभागी गराउने निर्णय गरिएको छ । महासमिति बैठकमा प्रतिनिधि विवाद भएका बारा क्षेत्र नम्बर–३, पर्सा क्षेत्र नम्बर–१, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नम्बर–१, दोलखा, ओखलढुंगा, काठमाडौं क्षेत्र नम्बर–५, दाङ क्षेत्र नम्बर–३, …

पुरा पढ्नुहॊस »

भारतमा रहेका नेपालीहरूले सहजै सिमकार्ड पाउने

काठमाडौं । अब नेपाल र भुटानका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली तथा भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सिमकार्ड पाउने बताए । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो’ शर्माले एक्समा लेखेका छन्, ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र …

पुरा पढ्नुहॊस »

आयोगका उपाध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डल बैंकक प्रस्थान

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एसिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो । उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको टोली रहेको छ । बैंककस्थित संयुक्त राष्ट्रसंघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म (फ्रेवुअरी २० देखि २३सम्म) …

पुरा पढ्नुहॊस »

कांग्रेस महासमिति बैठक : गगनको प्रस्तावमा देउवाले सहमति जनाएका हुन् ?

महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक/शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए ।

पुरा पढ्नुहॊस »

पशुपतिनाथमा हिन्दु, बौद्ध, किराँत विधिअनुसार विश्वशान्ति महायज्ञ

काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देशसहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध, किराँत ३ वटै …

पुरा पढ्नुहॊस »

घट्यो दलहरूको आम्दानी, कुन दलको बचत कति ?

काठमाडौं । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले …

पुरा पढ्नुहॊस »

एकाबिहानै दोलखा केन्द्रबिन्दु भएर गयो भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो । मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । यसको थप विवरण भने आइसकेको छैन ।

पुरा पढ्नुहॊस »

कांग्रेस महासमितिमा विभिन्न प्रतिवेदन पेस हुँदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेस गरिने भएको हो । आज बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय कार्यसूची रहेको छ । महामन्त्री थापाले पेस गर्ने सांगठनिक …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds