समाचार

लघुवित्त र सहकारी पीडितहरूलाई प्रधानमन्त्रीले भने- समस्या समाधान गरिन्छ

काठमाडौँ । लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार बोलाएर छलफल गरेका छन् । लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्री आफैथवलठले उनीहरूका प्रतिनिधि सिंहदरबार बोलाएर छलफल गरेका हुन् । छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । छलफलमा प्रधानमन्त्रीले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण …

पुरा पढ्नुहॊस »

चालु आर्थिक वर्षमा २८ अर्ब रुपैयाँको खाद्यान्न आयात

काठमाडौं । चालु आर्थिक वर्षमा २८ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो । गत वर्ष सात महिनामा ७४ अर्ब २८ करोड ३७ लाख रुपैयाँको खाद्यान्न आयात भएको थियो । यो करिब ४९ अर्ब रुपैयाँ कम हो । साउनयता नेपालबाट ६८ लाख १८ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । …

पुरा पढ्नुहॊस »

आर्थिक परिसूचकमा सुधार भएको छ : अर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । यद्यपि उनले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गरे । ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन मङ्गलबार प्रस्तुत गर्दै अर्थमन्त्रालयको कार्यभार सम्हालेका डा महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले आत्मसात् गर्ने प्रतिबद्धता दोहोर्‍याए । अर्थमन्त्रीले आर्थिक वृद्धि र न्यायोचित वितरण, उत्पादन वृद्धि र रोजगारी सृजना तथा …

पुरा पढ्नुहॊस »

कांग्रेस महासमिति बैठक : पाँच प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई पाँच मिनेटको समय

काठमाडौं । ललितपुर । नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ । सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा …

पुरा पढ्नुहॊस »

सीतापाइला घटना : दुई छोरीसहित मृत भेटिएकी महिलाका श्रीमानको शव जंगलमा फेला 

काठमाडौं । श्रीमती, छोरी र नातिनीको हत्या गरी फरार भएका राजु घिमिरे भनिने काजी विक मृत फेला परेका छन् । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीह ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो । हत्या गरी फरार रहेका भनिएका विक हरिसिद्धिको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर …

पुरा पढ्नुहॊस »

सितापाइलास्थित घरको कोठाभित्र एक महिला र दुई बच्चा मृत फेला, हत्याको आशंका

काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । ३८ वर्षीया महिला तथा ८ र २ वर्षीया बच्चा घरको कोठाभित्र मृत फेला परेका हुन् । घरको कोठाभित्र तीन वटा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे । जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको उनले बताए । उनकाअनुसार उनीहरुको हत्या भएको आशंका छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका …

पुरा पढ्नुहॊस »

दाङमा साइकल जोगाउन खोज्दा बाइक पल्टियो, दुई युवकको मृत्यु

काठमाडौं । दाङको घोराही-तुलसीपुर सडकखण्डमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रा ५ प ५४५३ नम्बरको मोटरसाइकल बिहान करिब ६ बजे घोराही उपमहानगरपालिका-१६ सर्रा चोकमा दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार रोल्पाको त्रिवेणी गाउँपालिका-५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका सूचना अधिकारी डिएसपी जनक मल्लले जानकारी दिए । उनीहरू …

पुरा पढ्नुहॊस »

निःशुल्क उपचार प्रणालीमा ४१ अस्पताल आबद्ध, कसरी लिने सेवा ?

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका ४१ वटा अस्पताल र ३२३ शय्या निःशुल्क उपचार प्रणालीमा आबद्ध भएका छन् । ‘काठमाडौँ महानगरपालिकाका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ स्वीकृत भएर कार्यान्वयनमा आएको हो । महानगर क्षेत्र भित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पतालहरूलाई मिति २०८० फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न पत्राचार गरिसकिएको मेयर बालेन शाहले उल्लेख गरेका छन् । ‘कोही नभएका र केही नभएकाले न औषधि किन्न सक्छन् । …

पुरा पढ्नुहॊस »

ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्न महानगरको ताकेता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ । आज एक सार्वजनिक सूचनामार्फत ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो । ‘विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको “सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको” मुद्दामा २०८० फागुन ३ गते भएको …

पुरा पढ्नुहॊस »

कांग्रेस महासमितिमा आजदेखि पेस भएका प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ । सोमबारदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पाँच प्रतिवेदन पेस भएका थिए । ती प्रतिवेदनमाथि छलफल आजबाट छलफल सुरु हुने भएको हो । कांग्रेस प्रचार प्रसार उपसमितिका संयोजक मीन बहादुर विश्वकर्माका अनुसार बैठकमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् । यस्तै महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds