समाचार

सदनमा उठेका विषयबारे २१ गते जवाफ दिन सरकारलाई सभामुखको फेरि रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसदमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले मन्त्रीहरूको राजीनामा लगायत समसामयिक विषयमा सरकारले जवाफ नदिएको भन्दै विरोध गरेपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन् । सभामुखले फागुन २१ गते बस्ने संसद्को बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेपछि संसद बैठक सुचारु भएको छ ।

पुरा पढ्नुहॊस »

बेलबारी दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो (नामावली)

काठमाडौं । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका-१ र ३ को सिमानामा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । शुक्रबार बिहान भएको दुर्घटना परेर झापाको कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका-४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका-२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो । दुर्घटना गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु …

पुरा पढ्नुहॊस »

भरतपुर ‘हेल्थ हब’को रूपमा बिकास हुँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’ को रूपमा विकास हुँदै गएको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।’ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) वि.सं. …

पुरा पढ्नुहॊस »

टिपरले बोलेरोलाई ठक्कर दिँदा दुईको मृत्यु, पाँचजना घाइते

काठमाडौं । झापाको दमकबाट तमोर करिडोर हुँदै पाँचथरको फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी-३ पुरानो मालपोत अगाडि शुक्रबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक …

पुरा पढ्नुहॊस »

प्रभुले गर्‍यो १ करोड ७२ लाख फिर्ता, शाखाका सबै कर्मचारी निलम्बनमा

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोटमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन् । प्रभु बैङ्कको आठबिसकोट शाखाका अपरेसन इन्चार्ज निरजविक्रम शाहले रकम अपचलन गरेको पाइएको हो । बैङ्कका कारण रकम अपचलन भएको पाइएपछि बैङ्कले हालसम्म एक करोड ७२ लाख ९८ हजार रुपियाँ फिर्ता गरेको छ । तीमध्ये भूकम्पपीडितको एक करोड पाँच लाख र ग्राहकको ६७ लाख ९८ हजार रुपियाँ रहेको छ । प्रभु …

पुरा पढ्नुहॊस »

संघीय संसद्का दुवै सदनको बैठक आज (कार्यसूची)

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२:९ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहको छ । परराष्ट्र मन्त्रीले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ । यस्तै राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ‘२२६क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास …

पुरा पढ्नुहॊस »

सशस्त्र प्रहरीले माग्यो स्वास्थ्य समूहतर्फ इन्सपेक्टरदेखि असईसम्म २४ जना

काठमाडौँ । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ २४ जना जनाका लागि भर्ना दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै स्वास्थ्यतर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत १२ गतेसम्म दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।

पुरा पढ्नुहॊस »

पश्चिमी वायु पुनः सक्रिय (तीन दिनको मौसम पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु पुनः सक्रिय हुँदा वर्षाको सम्भावना रहेको हो । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमा साँझबाट यो प्रणाली (पश्चिमी वायु) थप सक्रिय हुँदा वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी र कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तीन दिनको मौसम …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सुन्धारामा महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, दुवैतर्फ गरी ११ जना घाइते

काठमाडौं । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौं महानगर प्रहरीबीच झडप भएको छ । बुधबार साँझ फुटपाथ व्यवसायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । झडपमा ५ जना नगर प्रहरी र ६ जना व्यवसायी घाइते भएका छन् ।

पुरा पढ्नुहॊस »