सशस्त्र प्रहरीले माग्यो स्वास्थ्य समूहतर्फ इन्सपेक्टरदेखि असईसम्म २४ जना

काठमाडौँ । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ २४ जना जनाका लागि भर्ना दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै स्वास्थ्यतर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत १२ गतेसम्म दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई जहाजमार्फत रुपन्देही लगिँदै, बुटवल लक्षित प्रदर्शन गर्ने तयारीमा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा …

प्रतिकृया दिनुहॊस