समाचार

पश्चिमी वायुले देशभर बदली र वर्षा, काठमाडौंमा छिटफुट वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका केही स्थानहरूमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज भाग्यले साथ दिनेछ । समाजसेवामा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

चितवन घटना : शालिनको सुसाइड नोटमा ‘सरी एभ्रिबडी’ भनिएको तर्क !

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको घटना अनुसन्धानमा आफन्तले प्रहरीमाथि दबाब बढाइरहेका छन् । फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल झुण्डिएको अवस्थामा होस्टलमा फेला परेकी थिइन् । सोही दिनबाट प्रहरीले अनुसन्धान गरिरहेको छ। झुण्डिएको अवस्थामा फेला परे पनि उनको हत्या भएको आफन्तको दाबी छ । उनीहरुले हत्याकै आरोपमा जाहेरी पनि दिएका छन् । उनीहरुको जाहेरीपछि प्रहरीले …

पुरा पढ्नुहॊस »

आज बदली, वर्षा र हिमपात (तीन दिनको पूर्वानुमान)

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका केही भू-भागमा आज वर्षा हुनेछ । हिजोबाट पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज भाग्यले साथ दिनेछ । समाजसेवामा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

दरबारमार्गको नाइट क्लवकी युवतीमाथि सामुहिक बलात्कार

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित आई क्लबमा काम गर्ने एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा ट्याक्सी चालक पक्राउ परेका छन् । आई क्लबमा काम गर्ने युवतीहरुलाई बिहान घर पुर्‍याउने जिम्मेवारी पाएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ पक्राउ परेका हुन् । माघ २० गतेको सो घटनामा अर्का २९ वर्षीय दीपकबहादुर श्रेष्ठमाथि पनि बलात्कारको आरोप लागेको छ । जाहेरवालाले आफू क्लबमा आउने ग्राहकहरुसँग बसेर मदिरा सेवन गर्ने गरेको उल्लेख गरेकी छन् । राति …

पुरा पढ्नुहॊस »

उपनिर्वाचनको मनोनयन दर्ता चैत्र २४ गते

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। उल्लखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मिति २०८० चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म …

पुरा पढ्नुहॊस »

सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकमाथि त्यसअघि छलफल भएको थियो । छलफलमा सांसदहरु रमेशजङ्ग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आफनो धारणा राखेका थिए । त्यस्तै, बैठकले …

पुरा पढ्नुहॊस »

होस्टेलमा मृत भेटिएकी शालिनको शव पोष्टमर्टमका लागि टिचिङ अस्पतालमा

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिकएकी १४ वर्षीया शालिन पोख्रेलको शब पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । गत शनिबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिएकी उनको शब काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् । पोख्रेल होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको मृत्यु भएपछि मृतकका आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी …

पुरा पढ्नुहॊस »

बाँसबारी जग्गा हिनामिना : सर्वोच्चले माग्यो सरकारका नाममा ल्याउने निर्णयको फाइल

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रक्रियाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले निर्णयको फाइल झिकाउन आदेश जारी गरेको छ । सिजि चाँदवाग रेसिडेन्सी प्रालिका तर्फबाट गत फागुन १३ गते दर्ता भएको रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सो जग्गा सरकारका नाममा ल्याउने निर्णयको फाइल झिकाउने आदेश दिएको हो । यसअघि फागुन १४ गते न्यायाधीश बालकृष्ण ढकालको एकल …

पुरा पढ्नुहॊस »