समाचार

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान साढे ७ बजे ललितपुरबाट हेटौँडा जाँदै गरेको ग ३ ९४७५ नम्बरको कार मकवानपुरको बकैयाँ गाउँपालिका-१२ चौतारास्थित कान्ति लोकपथ सडकमा दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका हुन् । घाइतेहरूमा बाराको निजगढ नगरपालिका-६ का ३० वर्षीय सन्दीप साह, रौतहटको मौलापुर नगरपालिका-६ का १७ वर्षीय विवेक साह र मकवानपुरको भीमफेदी गाउँपालिका-८ ६५ वर्षीय प्रेमबहादुर ब्लोन छन् । …

पुरा पढ्नुहॊस »

कारले ठक्कर दिँदा बाइकमा सवार पत्रकार रोहिताको मृत्यु

काठमाडौं । पत्रकार शिवेन्द्र रोहिताको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान धनुषको जनकपुरधाम उपमहानगरपालिकास्थित थापाचोकमा मोटरसाइकललाई स्कारपियो दिँदा पत्रकार रोहिताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धुनषाकाअनुसार बिहान ३ बजेतिर पूर्वपश्चिमतर्फ आइरहेको बा २१ च ३३४३ नम्बरको कारले विपरीत दिशामा रहेको रोहिता सवार प्रदेश २-५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएको शहिदनगर नगरपालिका-८ का ३२ वर्षीया रोहितालाई प्रादेशिक अस्पतालको चिकित्सकहरूले बिहान …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज सरकारी निकायको भय रहला । अविश्वास उत्पन्न हुनेछ । परिवारमा झैझमेलाको अवस्था आउला, तर पुँजी बजारले भने साथ दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ । आज शुक्रवार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको थियो तर दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । २ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको …

पुरा पढ्नुहॊस »

अछामका एक युवाले लगाए आफ्नै श्रीमतीको यौनीमा ताला

काठमाडौं । आफ्नै श्रीमानले श्रीमतीको यौनीमा ताला लगाएको सुन्दा अच्चम लाग्न सक्छ । तर, अछामका एक युवाले आफ्नै श्रीमतीको यौनीमा ताला लगाइ दिएका छन् । परपुरुषसँग शारीरिक सम्बन्ध राखेको थाहा पाएपछि अछामको ढकारी गाउँपालिका वडा नम्बर ६ बाच्कोटका उपेन्द्र हुड्केले आफ्नै श्रीमतीको यौनीमा ताला लगाएका हुन् । हाल भारतको महाराष्ट्रमा मजदुरी गर्दै आइरहेका उनले श्रीमतीको यौनीमा ताला लगाएको घटना बाहिरिएको हो । घटना १५ दिनअघिको हो । १५ दिनसम्म यौनीमा …

पुरा पढ्नुहॊस »

जेठ ६ गतेसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विरोध जनाएको छ । सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो । बैठकमा काँग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रियाहरू अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रुपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे । उनले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गरे । …

पुरा पढ्नुहॊस »

सगरमाथा क्षेत्रमा मंगोलियन नागरिकको शव फेला

काठमाडाैं । सगरमाथा आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जना मङ्गोलियन नागरिक सम्पर्कविहीन भएकामा एक जनाको शव भेटिएको छ । मङ्गोलियन नागरिक ५३ वर्षीय युखजर्गलको शव ८के एक्सपिडिसनले ८५५० मिटरको उचाइमा फेला पारेको हो । अर्का ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ भने अझै सम्पर्कविहीन छन् । पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा उनीहरू सगरमाथा आरोहरणका लागि चुचुरोतर्फ लागेका थिए ।

पुरा पढ्नुहॊस »

सभामुखमा तटस्थता नदेखिएको कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नलाई बचाउने काममा नलाग्न सरकारलाई चेतावनी दिएको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले यस्तो चेतावनी दिएका हुन् । सहकारी ठगीमा संलग्नलाई बचाउन सरकार नै उद्यत भएको उनको भनाई छ । ‘सहकारी ठगीलाई बचाउन सरकार लागेको छ,’ सचेतक लेखकले भने, ‘सरकारलाई चेतावनी दिएका छौँ- यस्तो ठगी बचाउने काम सरकारले नगरोस् ।’ उनले संसदीय समिति गठनको मागमा आफूहरु …

पुरा पढ्नुहॊस »

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको भाउ …

पुरा पढ्नुहॊस »

गुल्मी बस दुर्घटना : सहचालकको मृत्यु, चालक गम्भीर, १२ जना घाइते

गुल्मी । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादी स्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds