सगरमाथा क्षेत्रमा मंगोलियन नागरिकको शव फेला

काठमाडाैं । सगरमाथा आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जना मङ्गोलियन नागरिक सम्पर्कविहीन भएकामा एक जनाको शव भेटिएको छ ।

मङ्गोलियन नागरिक ५३ वर्षीय युखजर्गलको शव ८के एक्सपिडिसनले ८५५० मिटरको उचाइमा फेला पारेको हो । अर्का ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ भने अझै सम्पर्कविहीन छन् ।

पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा उनीहरू सगरमाथा आरोहरणका लागि चुचुरोतर्फ लागेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री