काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र जीएमई रेमिट्का प्रबन्ध निर्देशक दिबाकर पौडेलले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चातसेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट जीएमई रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




