आर्थिक

वाणिज्य बैंक र एनआइडिसी मर्जर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी डेभलपमण्ट बैंकले एकीकृत कारोबार शुरु गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले  बैंकको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । मर्जर पछी बैंकको १९१ वटा शाखा, चुक्ता पूंजी ९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ, जगेडा तथा कोषहरु ८ अर्व ३० करोड ५६ लाख ९९ हजार रुपैयाँ, कुल सम्पती १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख ४६ हजार रुपैयाँ छ । भने कुल …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकका सिईओ तुलसीराम

काठमाडौं । सेञ्चुरी कमशिर्यल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीराम गौतमले बुधबारदेखि कार्यभार सम्हालेका छन् । नवनियुक्त सिईओ गौतमलाई बैंकको सञ्चालक समिति तथा का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले स्वागत गरेका हुन् । गौतम अनुभवी बैंकरको रुपमा परिचित व्यक्तिव छन् । नेपाल बैंकबाट बैंकिङ्ग सेवा शुरु गरेका गौतमले उक्त बैंकमा १३ वर्ष काम गरेका थिए । त्यसपश्चात् उनले नेपाल इण्डोस्वयज बैंकमा ७ वर्ष, नेपाल एस्.बी.आई बैंकमा कर्जा प्रमुख भई १० …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकको काम अर्थ मन्त्रालयले हेर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकको काम अर्थमन्त्रालयले हेर्ने भएको छ । मन्त्री परिषषद्को कार्यालयले जारी गरेको नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ मा अर्थ मन्त्रालयले केन्द्रीय बैंक संचालन, नियमन र मौद्रिक नीतिको हेर्ने उल्लेख गरिएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुसम्बन्धी नीति, कानुन, समन्वयन र नियमनका साथै विदेशी मुद्रा विनिमय तथा नियन्त्रणको काम पनि अर्थमन्त्रालयअन्तर्गत राखिएको छ । यसबाहेक, आर्थिक तथा सामाजिक विकास र मुद्रा तथा बैंकिङसम्बन्धी द्धिपक्षीय, बहुपक्षीय अन्तरराष्ट्रिय …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकद्धारा ४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको नोट निष्कासन

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ७४ अर्ब ९४ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरेको छ ।जसमध्ये ४ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ चलनचल्तिमा रहेका छन् । १० अर्ब २७ करोड रुपैयाँ केन्द्रीय बैंकको बैंकिङ कार्यालयमा मौज्दात छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणमा सो जानकारी गराएको हो । राष्ट्र बैंकले सुनचाँदी, विदेशी मुद्रा र ऋणपत्र धितो राखेर नोट निष्कासन …

पुरा पढ्नुहॊस »

अब फ्यान्टाको लोगो परिर्वतन, युवा केन्द्रित मार्केटिङ प्लान सुरु

काठमाडौं। फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरुपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । फ्यान्टाको नयाँ लोगो हेर्दा निकै बोल्ड र रमाइलो देखिन्छ । नयाँ लोगो निकै उज्यालो कलरको साथ हरेक क्षेत्र र भेषभुसाका युवालाई सम्मान गर्ने र सकारात्म सोचको तरङ प्रबाह गर्ने किसिमले डिजाइन गरिएको छ । नयाँ लोगो सार्वजनिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भन्नुभयो ‘फ्यान्टाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ, जसले युवाहरुसँग आफुलाई जोडेर …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा कीर्तिपुरको भत्केपाटीमा

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुका साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा बैंकले छैठौँ शाखारहित बैंकिङ्ग सेवा बैशाख १५ गते कीर्तिपुर नगरपालिकाको भत्केपाटीबाट संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकका चार नयाँ शाखाबाट कारोबार सुरु

काठमाडौं ।  राष्ट्रिय वाािण्ज्य बैंकले चार वटा नयाँ शाखा कार्यालयबाट कारोबार सुरु गरेको छ । बैंकले सुर्खेत जिल्लाको गुर्भाकोट न.पा.–८ मा मेहेलकुना शाखा, अछाम जिल्ला सांफेबगर न.पा.–८ मा बयलपाटा शाखा, कैलाली जिल्लाको गैरीगंगा न.पा.–३ मा चौमाला शाखा र खोटाङ जिल्लाको ऐंसेलुखर्क गा.प.–३ मा ऐंसेलुखर्क शाखाबाट कारोबार सुरु गरेको हो । बैंकको हाल ६९ जिल्लामा १८६ वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी …

पुरा पढ्नुहॊस »

सानिमा लाइफको शाखा बिस्तार, बिर्तामोड, इटहरी र बिराटनगरमा एकैपटक तीन शाखा खुल्यो

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वका तीन स्थानमा नयाँ शाखा बिस्तार गरेको छ। कम्पनीले झापाको बिर्तामोड, सुनसरीको इटहरी र मोरङको बिराटनगरमा एकैपटक शाखाबाट कारोबार सुरु गरेको जनाएको छ।तीनवटै शाखाको इन्स्योरेन्सका कम्पनीका संचालक समिति अध्यक्ष कुमार कोइराला, सद्भावना दूत जीतु नेपाल र मुख्य प्रबन्धक गणेश चौलागाइले उद्घाटन गरेको प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ। अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब रहेको सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० …

पुरा पढ्नुहॊस »

सिद्धार्थ सिमेन्ट बिक्रेता भेला

काठमाडौं । सिद्धार्थ सिमेन्टले हालसालै चितवनमा बिक्रेता भेलाको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई सम्बोन्धन गर्दै कम्पनीका प्रवन्ध निर्देशक रोहित अग्रवालले सिमेन्ट उत्पादन प्रविधि र योसंग जोडिएको चुनौती बारे जानकारी दिए। त्यसैगरि कम्पनीका क्षेत्रीय बजार व्यवस्थापक सुमन पौडेल एव नेशनल सेल्स म्यानेजर बिकास कुमार झाले छुट्टाछुटै रुपमा सिन्द्धार्थ सिमेन्टका बारे आ–आफ्नो मन्तव्य व्यक्त गरे । भेला कार्यक्रममा बिक्रेताहरुको प्रतिनिधित्व गर्दै लाल बहादुर रानाले आफ्नो बिचार व्यक्त  गरे । यस भेलामा चितवन, नवलपरासी र मकवानपुरका १२५ …

पुरा पढ्नुहॊस »

प्रभु बैंक लिमिटेडको शाखाकार्यालय सिरहाको बरियारपट्टी गाउँपालिका १ र कपिलवस्तुको विजयनगर गाउँपालिकामा

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राही हरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा १ र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय आज देखि सञ्चालनमा ल्याएको छ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं. ३ स्थित बैंकको बरियारपट्टी शाखा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष  सन्तोस कुमार महतोबाट एक समारोहका विच समुद्घाटन भएको हो । त्यसैगरी कपिलबस्तु जिल्ला विजयनगर …

पुरा पढ्नुहॊस »