यातायात समितिको बैंक खाता रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४५ यातायात व्यवसायी समितिको बैंक खाता रोक्का गरेको छ ।सरकारको शिफारिशमा राष्ट्र बैंकले समितिको बैंक खाता रोक्का गरेको हो । सरकारको स्वीकृति बेगर समितिले अब खाताबाट रकम झिक्न पाउने छैनन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस