आर्थिक

एनसीसी बैंकको खुद नाफा १ अर्ब ३२ करोड

काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा ६२ करोड रुपैयाँ बढाएको छ । ४ वटा विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको खुदनाफा बढेर १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि २८ रुपैयाँ ३४ पैसा पुगेको छ । बैंकले शनिबार सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको …

पुरा पढ्नुहॊस »

सनराईज बैंकले २० जना कृषि प्राविधिकलाई रोजगारी दिने

काठमाडौँ । सनराईजले अधिकृत स्तरका कृषि कर्जा साहयकलाई नियुक्त गर्ने भएको छ । बैंकले  २० जना कृषि कर्जा साहयकलाई रोजगारी दिन भर्ना खुलाएको छ । राष्ट्र बैंकले कुल कर्जाको कृषिमा न्युनतम १० प्रतिशत लगानी हुनुपर्ने निर्देशन जारी गरेपछि बैंकले कृषिमा लगानी विस्तार गर्न नयाँ कृषि अधिकृत नियुक्त गर्न भर्ना खुलाएको बैंकले जनाएको छ । प्रविणता प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मलाई पदास्थापन गर्ने बैंकको योजना छ । कृषिको प्राविधिक ज्ञान र कृषि कर्जाको …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैं ।  सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश वितरण गर्नेभएको छ । भदौं १ गते बसेको बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड १,६ लाख रुपैयाँ छ । उक्त पुँजीको १६ प्रतिशत बोनस शेयर र सोमा लाग्ने करको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साथै, प्रस्तावित …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले बाढी पहिरो पिडितलाई ६५ लाख रुपैयाँ

ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक  प्रधानमन्त्री  शेरबहादुर देउवा समक्ष हस्तान्तरण गर्नु भएको हो । कुल रकम मध्ये बैंकले आफ्नो तर्फबाट रु. ५१ लाख तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर …

पुरा पढ्नुहॊस »

वल्र्डलिंक सेवा अझ नजिक

  काठमाडौं,  नेपालकै सर्वोत्कृष्ट तथा अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा सुपरिचित भई संचार जगतमा राम्रो र छिटो सेवा दिदै आएको वल्र्डलिङ्कले ग्राहकवर्गको आकर्षणलाई ख्याल राख्दै समय सापेक्ष ग्रहकवर्ग माझ भरपर्दो सेवाको अनुभव दिलाउदैँ संचार प्रवाह उत्कृष्ट बनाउने लक्ष्यसाथ सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना स्वरुप  नयाँ बानेश्वर स्थित नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा विस्तार पश्चात् ग्राहकहरुले वल्र्डलिङकसँग सजिलै आवद्ध भई सेवा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको शाखा ३ स्थानमा विस्तार

सिद्धार्थ  बैंकले ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा शाखा सञ्चालनमा ल्याएको छ ।नयाँ शाखा सहित बैंकले हाल देशभर ७५ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पीआएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको नाफा १ अर्ब ९८ करोड

 काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा २५ करोड रुपैयाँ बढाएको छ । गत असारसम्म बैंकले १ अर्ब ९८ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ७३ करोड रुपैयाँ मात्र खुदनाफा गरेको थियो ।गत आवमा बैंकले ९५ अर्ब ९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा उसको निक्षेप ९३ अर्ब ७३ करोड ५४ लाख रुपैयाँ …

पुरा पढ्नुहॊस »

डीडीसीले बढायो दूध र घ्यूको मूल्य

दुग्ध विकास संस्थानले दूधको मूल्य बढाएको छ । संस्थानका प्रबन्ध निर्देशक गंगा तिमिल्सिनाका अनुसार आफ्ना १५ प्रतिशत उत्पादनहरुको मूल्य बढाएको हो । उनका अनुसार दूधमा बिहीबारदेखि लागू हुनेगरी प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ । नयाँ मूल्यअनुसार अब आधा लिटरको प्याकेटका लागि उपभोक्ताले ३५ रुपैयाँ तिर्नुपर्ने छ । बढेको मूल्यमा चार रुपैयाँ सीधै किसानलाई जाने संस्थानको दाबी छ । बाँकी दुई रुपैयाँ उद्योग सञ्चालनका लागि जाने प्रबन्ध निर्देशक तिमिल्सिनाले बताए ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय बाणिज्य बैंकको नाफा ३ अर्ब ८ करोड

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा ३० दशमल ८८ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आवमा ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ खुँद नाफा कामाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ७२ करोड ७३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यो बैंकले २ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ८ अर्ब ५८ करोड …

पुरा पढ्नुहॊस »

सानिमामाई हाइड्रोको नाफा २८ गुणा बृद्धि

काठमाडौ । गैरआवासिय नेपालीद्धारा प्रवद्र्धित सानिमामाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०७३÷०७४ मा नाफा २८ गुणा बृद्धि गरेको छ । गत असारसम्ममा कम्पनीले २९ करोड २६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९० लाख १५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो । गत वर्ष उक्त हाइड्राकोे २८ करोड रुपैयाँ बढी नाफा कमाएको सार्वजनिक गरिएको गत आवको वित्तीय विवरणमा उल्लेख छ । सानिमाले २२ मेगावाटको माई …

पुरा पढ्नुहॊस »