काठमाडौं । स्तरोन्नतिका क्रममा विस्तृत भौगार्भिक अध्ययन नगराउँदा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्नेक्रम बढेको भूगर्भविदहरुले बताएका छन् । तीन वर्षअघि सडक स्तरोन्नति शुरु भएसँगै पहिरोको जोखिम बढेको हो । ‘कति पहाड कटान गर्न मिल्छ भनेर भौगर्भिक अध्ययन गराएर मात्र स्तरोन्नति गर्नपथ्र्यो’, त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख लालुप्रसाद पौडेलले भने, ‘इन्जिनियरहरुले मात्र डिजाइन गरे, बिना अध्ययन निर्माण थालिएकाले यो समस्या आएको हो ।’ उनले यो पहिरोले अझै ५–७ वर्ष पहिरोले दुःख …
पुरा पढ्नुहॊस »सुस्तावासीले भत्काए गण्डक नहर
नवलपरासी । गण्डक नहरका कारण खेतीयोग्य जमिन डुबेपछि पीडित किसानले भारततर्फ जाने गण्डक नहरको बाँध भत्काएका छन् । खेतमा जमेको पानीको निकास नभएपछि सुस्ता गाउँपालिका– २ लक्ष्मीपुरका किसानले नहरको डिल भत्काएका हुन् । रातको समयमा उनीहरूले डिल भत्काएर खेतमा जमेको पानी नहरमा पठाएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । भारतीय पक्षले पानीको निकासका लागि साइफल मर्मत नगर्दा बर्सेनि नेपालतर्फको खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ । यो खबर आजको …
पुरा पढ्नुहॊस »मालपोत अधिकृतसहित १० जनालाई जेल
काठमाडौं । विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले दर्ता गरेको मुद्दामा अदालतले आंशिक दोषी ठहर गर्दै संखुवासभाका मालपोत प्रमुखसहित २ जना कर्मचारी र स्थानीय ८ जनालाई जरिवानासहितको जेल ठहर गरेको हो । विशेषका न्यायाधीशहरु द्धारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले मंगलबार सरकारी जग्गा व्यक्तिका नाममा दर्ता मुद्दामा मिलेमतो गर्ने कर्मचारी …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकमा अब पूर्ण रुपमा इन्टरनेट बैकिङ्ग सेवा
काठमाडौं । पूर्ण रुपमा इन्टरनेट बैंकिङ्ग सेवा संचालनका लागि कृषि विकास बैंक लिमिटेडले एफवान सफट इन्टरनेसनलसँग सम्झौता गरेको छ । कृषि विकास बैंक लि.को मुख्य कार्यालय काठमाडौंमा भएको सम्झौतामा कृषि विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र एफवान सफट इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात् बैंकका संस्थागत र व्यक्तिगत दुबै सेवाग्राही लाभान्वित हुने भएका छन् । अब कृषि विकास …
पुरा पढ्नुहॊस »नेप्सेमा आज सामान्य अंकले वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन आज झिनो अंकले सुधार भएको छ । आज सेयर बजारको परिसूचक एक अंकमुनि हरियो रहेर बन्द भएको छ । कारोबार शुरू भएदेखि नै निरन्तर घटेको बजार कारोबारको अन्त्यतिर सुधार हुने संकेत देखिएको थियो । जम्मा शून्य दशमलव ६५ अंकले वृद्धि भई ११ सय ८० दशमलव ३६ अंकमा कायम भएको छ । आज १६२ कम्पनीको २१ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भयो …
पुरा पढ्नुहॊस »मञ्जुश्री फाइनान्सको साधारणसभा भोलि
काठमाडौं । मञ्जुश्री फाइनान्सको दशौं साधारणसभा भोलि हुँदैछ । मञ्जुश्री फाइनान्सले साधारण साधारण सभाबाट फाइनान्सको संचालक समितिले प्रस्ताव गरेको ५ दशमलव ७१ प्रतिशत बोनस शेयर पारित गरिने छ । उक्त सभामा कर तिर्न ०.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ । कम्पनीले बोनस प्रयोजनका लागि ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ र नगद लाभांशमा २२ लाख ८७ हजार ५११ रुपैयाँ खर्च गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनका लागि …
पुरा पढ्नुहॊस »एनएमबी बैंक र क्यान्सर अस्पतालबीच सम्झौता
काठमाडाै । एनएमबी बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग बिभिन्न सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने विशेष प्रकारकाे सम्झौता गरेको छ । साे सम्झौतामा बैंकका चिफ बिजनेस अफिसर सुदेश उपाध्याय र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका छन । उक्त अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरूबाट बिभिन्न खाले क्यान्सर रोगहरूको उपचार हुने गरेको पनि …
पुरा पढ्नुहॊस »आज पनि घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । साताको तेस्रो दिन आज सुन चाँदीको मूल्य घटेको छ । हिजोको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले घटेको हो । छापावाला सुन प्रति तोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रति तोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी आज चाँदी रु ७ सय ५५ मा कारोबार भइरहेको …
पुरा पढ्नुहॊस »यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
पुरा पढ्नुहॊस »एनआईसी एशियाको यी २० शाखाहरुमा आजबाट बैंकिङ्ग समय परिवर्तन
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको हित र बैकिङ्ग कृयाकलापहरु थप ग्राहकमुखी बनाउने उद्देश्यका साथ आजबाट २० स्थानमा रहेका आफ्ना काउण्टरको समय परिवर्तन गरेको छ । बैंकले कर्पोरेट कार्यालय थापाथली सहित काठमाडौंका ९ शाखा, ललितपुरको एक शाखा र मोफलसलका १० शाखा कार्यालय गरि २० शाखाहरुबाट आइतबारदेखि विहिबारसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्ने भएको हो । बैंकले बैकिङ्ग कारोबारलाई …
पुरा पढ्नुहॊस »