मुक्तिनाथ विकास बैंकको शाखा काठमाडौंको कोटेश्वरमा

काठमाडौं ।मुक्तिनाथ विकास बैंकले काठमाडौँको कोटेश्वरमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । वरिष्ठ इतिहासविद् तथा लेखक डा. सत्यमोहन जोशीले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।

 

 

 

 

 

 

 

 

 

 

 

 

मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौँ उपत्यकाभित्र कोटेश्वर लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी र भक्तपुरको कमलविनायक गरी ११ शाखाहरु संचालनमा आई सकेका छन् भने जोरपाटी, ठमेल, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस