काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न भएको थियो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनय कुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा इसीजी तथा मुटु सम्बन्धी अन्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहकवर्ग, शेयरधनी, कर्मचारी लगाएत सर्वसाधारण गरी उक्त शिविरमा १५० …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्षनिर्माण गरी एक कार्यक्रमका बीच आज पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए। पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको माननीय मन्त्रीले उच्च प्रशंसा गरे। उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष रोशन के. सी. ले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्वकै हिन्दूहरुको महान …
पुरा पढ्नुहॊस »आरएसडिसी लघुबित्तद्वारा १० प्रतिशत लाभांस घोषणा
काठमाडाैं । पछिल्ला दुई आर्थिक बर्षमा बोनस शेयरलाई प्राथमिकता दिएको आरएसडिसी लघुबित्त वित्तीय संस्थाले यसपाली मिश्रित लाभांस घोषणा गरेको छ । संस्थाले गत बर्षको नाफाबाट १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ, यसमध्ये ५ प्रतिशत नगद दिन लागेको हो । संस्थाको लाभांश दर क्रमिक रूपमा घट्दै गएको छ। लगातार चुक्ता पूँजी बढ्दै जाँदा त्यही अनुपात नाफा नबढेका कारण लाभांश दर घटेको हो । आर्थिक बर्ष २०७२/७३ मा संस्थाले १५.७९ प्रतिशत र ७३/७४ …
पुरा पढ्नुहॊस »गरिमा र महालक्ष्मी विकास बैंकको कतिमा भयो सेयर मूल्य समायोजन?
काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । गरिमा बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । बैंकको समायोजनपछिको मूल्य नेप्सेले १ सय ८७ रुपैयाँ २७ पैसा दिएको छ भने आधारभूत मूल्य २ सय १८ रुपैयाँ १४ पैसा तोकेको छ । यता नेप्सेले महालक्ष्मी विकास बैंकको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको छ । बैंकको समायोजनपछिको मूल्य १ सय ९१ …
पुरा पढ्नुहॊस »सेञ्चुरीको स्वास्थ्य शिबिरमा १५० बढिको निशुल्क स्वास्थय परीक्षण
काठामडौं । सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा इसिजी तथा मुटु सम्बन्धी अन्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहकवर्ग, शेयरधनी, कर्मचारी लगायत सर्वसाधारण गरी शिविरमा १५० जनाभन्दा बढीको निःशुल्क …
पुरा पढ्नुहॊस »सुनको मूल्य १ सय बढ्यो
काठमाडाैं । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »शेयर बजार : तीन अर्ब बढीको कारोबार
काठमाडाैं । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ । कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरिद विक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकम गत साताको भन्दा २६ दशमलव शून्य दुई प्रतिशतले बढी हो। गत साता १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर रु दुई अर्ब ६२ करोड …
पुरा पढ्नुहॊस »सानिमा बैंकले ल्यायो भिसा कार्डबाट अनलाइन पेमेन्टको सुविधा
काठमाडौं । सानिमा बैंकले भिसा कार्ड अनलाइन पेमेन्ट सेवा सुरु गरेको छ । अब सानिमा बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरि सुरक्षित अनलाइन कारोबार गर्न सकिने भएकाे हाे । बैंकका अनुसार यो सेवा लिन ग्राहकहरुले बैंकको वेबसाइटमा गएर भिसा कार्डका आवश्यक जानकारी गराइ सुचारु गर्न सक्ने छन् । सेवा लिइसकेपछि ग्राहकहरुले सहज र सुरक्षित तरिकाले होटल बुकिङ, एयरलाइन्स टिकट, शपिङ जस्ता सुबिधाहरु इन्टरनेटका माध्यमबाट लिन सक्नेछन् ।
पुरा पढ्नुहॊस »सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १० रूपैयाँ सस्तो
काठमाडाैं । सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १० रूपैयाँ सस्तो पर्ने भएको छ । हाल बजारमा चिनी खुद्रा मूल्य प्रतिकेजी ८० रूपैयाँसम्म पर्ने गरेको छ । सुपथ पसलमा सर्वसाधारणले ७० रूपैयाँमा नै चिनी पाउने छन् । चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले चिनी सुपथ मूल्य पसललाई प्रतिकेजी ५७ रूपैयाँले दिएको बताए । त्यसमा १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) सहित प्रतिकेजी ६५ रूपैयाँ पर्नेछ । त्यसमा ढुवानी …
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंक कनेक्ट आईपीएसमा आवद्द
काठमाडौँ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएसमा आवद्द बैंक तथा वित्तीय संस्थाको संख्या ३० पुगेको छ । कामना विकास बैंक यसको ३० औ सदस्य बनेको हो । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका …
पुरा पढ्नुहॊस »