काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४७ करोड नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक विवरण अनुसार ४७ करोड ५८ लाख नाफा आर्जन गरेको हो जुन अघिल्लो आवको सोही अवधीमा ४१ करोड थियो । हिमालयन बैंकले ब्याज आम्दानीमा उल्लेख्य प्रगति गरेको छ । गत आवको असोज मसान्तमा ७७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ३१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा …
पुरा पढ्नुहॊस »एनएमबी बैंकको ४९ करोड
काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड २४ लाख रुपैंया नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा ८५ अर्ब ८३ करोड कुल निक्षेप संकलन गरी ८२ अर्ब ७७ करोड रुपैंया कर्जा प्रवाह गरेको देखिएको हो ।
पुरा पढ्नुहॊस »नेपाल बंगलादेश बैंकको नाफा २२ करोड
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा वृद्धि गरेको छ । बैंकले नाफामा ४३ प्रतिशतले वृद्धि गरी खुद नाफा २२ करोड पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा नाफाको यो आकार १५ करोड ४० लाख थियो । यो प्रतिशेयर १४।९३ रुपैंया हो । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा दोब्बरभन्दा बढी पुर्याएर ३४ करोडबाट ६९ करोड पुर्याएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्धारा मुक्ति क्षेत्र विकास समितिलाई सहयोग
काठमाडाैं ।मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गलाई मुक्तिनाथ मन्दिर क्षेत्र भित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधार गर्नको लागि रु ५००,०००।(अक्षेरुपी पाँच लाख ) वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गका प्रमुख बाङग्याल लामालाई हस्तान्तरण गरेका छन् ।
पुरा पढ्नुहॊस »बन्दीपुर केबलकारको शेयर तनहुँवासीलाई
तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सुरु गरिएको केबलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् । यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकामा अब भने तनहुँवासीका लागिसमेत शेयर खुला भएको निर्माण कम्पनीले जनाएको छ । बन्दीपुर केबलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको लगानीमा केबलकार निर्माणको काम सुरु भइसकेको छ । बन्दीपुर केबलकार कम्पनीका अध्यक्ष तारानाथ उपाध्यायले शेयर खरिदका लागि जिल्लाका अन्यत्र ठाउँका सर्वसाधारणलेसमेत …
पुरा पढ्नुहॊस »नेपाल राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी (विज्ञापनसहित)
काठमाडाैं । नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीमाग गरेको छ । विज्ञापनअनुसार बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर २८ गतेसम्म दरखास्त दिन सक्ने बैंकले जनाएको छ।
पुरा पढ्नुहॊस »एनएमबी बैंकसहित तीन कम्पनीको एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एनएमबी बैंकसहित तीन कम्पनीको कुल एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै एनएमबी बैंक, सेन्ट्रल फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सूचिकृत मध्ये एनएमबी बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर र सेन्ट्रल फाइनान्सको हकप्रद सेयर नेप्सेमा थपिएका छन् । एनएमबी बैंकको एक करोड १४ लाख ४ …
पुरा पढ्नुहॊस »मेगा बैंकको नाफा ३९४ प्रतिशतले बढ्यो
काठमाडौं । मेगा बैंकको नाफा ३९४ प्रतिशतले वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७५।७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ ।अघिल्लो वर्षकाे सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ । मेगाले तीन महिनामा निक्षेप बढाएर ६६ अर्ब ११ करोड …
पुरा पढ्नुहॊस »कुमारी बैंकको नाफा १९३ प्रतिशतले वृद्धि
काठमाडौं । कुमारी बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३५ करोड २९ लाख नाफा कमाएको छ । बैंकले पहिलो त्रैमासिकमा १९३.३४ प्रतिशतले नाफा वृद्धि गरेको हो । यो नाफा बैंकले गत आर्थिक बर्षको सोही अवधीमा आर्जन गरेको भन्दा २३ करोड २६ लाख बढि हो । गत आवको पहिलो त्रैमासिकमा कुमारीको नाफा जम्मा १२ करोड ३ लाख मात्रै थियो । बैंकले तीन महिनामा ३ अर्ब निक्षेप वृद्धि गरेर पाँच अर्ब …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकको नाफा घट्यो
काठमाडौं । एभरेष्ट बैंकको नाफा घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ५३ करोड नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने ४९ करोड मात्रै कमाएको हो । एनएफआरएस लेखा प्रणाली अनुसार सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरणमा बैंकले ३ महिनामा ४ अर्ब निक्षेप वृद्धि गरेको छ । गत असार मसान्त अवधीमा १ खर्ब १६ अर्ब निक्षेप संकलन गरेको बैंकले असोज मसन्त अवधीमा १२० अर्ब पुर्याएको हो । ४ अर्ब …
पुरा पढ्नुहॊस »