आर्थिक

एनआईसी एशिया बैंकको सहकार्यमा वित्तीय साक्षरता

काठमाडौं । नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एशिया बैंकको सहकार्यमा तेह्रथुमको म्याग्लुङ्ग बजारमा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । खास गरी बैंकले प्रदान गर्ने कर्जामा सम्पूर्ण नेपाली नागरिकको सहज पहुँच स्थापित गराउन कार्यक्रम आयोजना गरिएको एनआइसी एसियाले जनाएको छ । यस्ता कार्यक्रमले उत्पादकत्व अभिवृद्धि गर्दै गरिबीको रेखामुनी रहेकाको जीवनस्तर उकास्न टेवा पुग्ने बैंकको भनाइ छ । ‘शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, …

पुरा पढ्नुहॊस »

सिन्धु विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिन्धु बिकास बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले हस्ताक्षर गरेका छन् ।सम्झौता  पश्चात बैंकका सम्पूर्ण ग्राहकहरुले सगरमाथा इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको निमित्त सिइओमा प्रविण बस्नेत नियुक्त

काठमाडौँ । कामना सेवा विकास बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त भएका छन् । बैंक संचालक समितिको बैठकले मंसिर ८ गतेदेखि कार्यान्वयन हुने गरी बस्नेतलाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गरिएको बैंकले जनाएको छ। प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले भदौ ८ गते  राजीनामा दिएका थिए। उनको राजीनामालाई  बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ८ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मीको नयाँ शाखा झापाको दमक बजारमा

झापा  । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रमशमा   झापा जिल्ला, दमक नगरपालिका वडा नं ७, दमक बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त  शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले गरेका हुन् । उद्घाटनको समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा …

पुरा पढ्नुहॊस »

जनता बैंकको स्वतन्त्र संचालकमा मीनाकुमारी सैंजु नियुक्त

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको स्वतन्त्र संचालकमा मीनाकुमारी सैंजु नियुक्त भएकी छिन् । बैंकको हालै सम्पन्न संचालक समितिको बैठकले सैंजुलाई संचालकमा नियुक्त गरेको हो । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सैंजुलाई पद तथा गोपनियताको सफदग्रहण गराएका छन् ।बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेकी सैंजु नेपाल बैंक लिमिटेडबाट २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी हुन् । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालमा बीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालमा बीच सम्झौता भएको छ ।  दुई संस्थाबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा ७ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।   उक्त सम्झौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक सञ्चालन उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे। सम्झौतापश्चात बयोधा अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कम्पनीका …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने भएको छ । मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए उक्त लाभांश वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रूपैयाँ खुद नाफा …

पुरा पढ्नुहॊस »

व्यवसाय खस्किए पनि नाफामा अब्बल बन्यो टेलिकम

काठमाडौं । व्यवसाय घटे पनि नेपाल टेलिकमले नाफा भने बढाएको छ । सेयर बजारमा सूचीकृत एकमात्र दूरसंचार कम्पनीले तीन महिनामा झण्डै साढे ४ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । बजारमा सूचीकृत तथा सरकारी स्वामित्वमा रहेकामध्ये यो सबैभन्दा धेरै नाफा कमाउने कम्पनी हो । असोज मसान्तसम्मको सार्वजनिक वित्तीय विवरणअनुसार उसले ४ अर्ब ४९ करोड खुद नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिमा कम्पनीले ४ अर्ब ५ करोड खुद नाफा …

पुरा पढ्नुहॊस »

मेगा बैंकद्धारा सामुदायिक अस्पताललाई एइडि मेशिन सहयोग

काठमाडौँ ।  मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नंं.- ११ मा रहेको युनाइटेड मिशन टु नेपाल ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि Automated External Defibrillator (AED) मेशिन हस्तान्तरण गरेको छ । उक्त मेशिन मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले  अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई हस्तान्तरण गरिन् ।  कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंक बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर …

पुरा पढ्नुहॊस »

आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमा

काठमाडौँ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु –म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सएसआर यहि नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ …

पुरा पढ्नुहॊस »
This will auto close after