काठमाडाैं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना अन्तर्गत पर्साका बिनोद अग्रहरी दोस्रो महिनाको एक लाख रुपैयाँ बिजेता घोषित भएका छन् ।मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाउँने अग्रहरि मासिक लक्कीड्र मार्फत बिजेता छानीएका हुन् ।
यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जनाले १० हजार र १ जनाले एक लाख जितिसकेको सिटी एक्सप्रेसले जनाएको छ । विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।
तपाईंको प्रतिकृया




