गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता  भएको छ ।

सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनरल इन्स्योरेन्सको तर्फबाट महा प्रबन्धक एस. के. तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 

सम्झौता अनुसार  ग्राहकहरुले  गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाललिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री