मुक्तिनाथ विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग विच सम्झौता

काठमाडौं । विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेड वीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेल र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेटका तर्फबाट प्रबन्ध निर्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात ग्रामीण उद्यमीहरुको लागि प्रोजेक्टमा आधारित उद्यमको लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा गरीएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after