काठमाडौँ । शुक्रबार सुनको मूल्य स्थिर छ । ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो ।
तपाईंको प्रतिकृया




