आर्थिक

कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (माघ २५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ  ०३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ६३ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ९२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ १२  पैसा  र बिक्रिदर १४७ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० …

पुरा पढ्नुहॊस »

जेबिल्स फाइनान्सको नाफा २६१ प्रतिशतले बढ्यो

काठमाडाैँ । जेबिल्स फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ९० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा २६१ दशमलव ५६ प्रतिशतले वृद्धि गरेको हो । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले २५ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । ८० करोड ३८ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा ७ करोड ६८ लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा १ अर्ब ३० करोड १२ लाख रुपैयाँ …

पुरा पढ्नुहॊस »

बिर्तामोड महोत्सवमा मार्सी चामलप्रति आकर्षण धेरै

काठमाडाैं । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा दुई लाख ५२ हजार रूपैयाँको जुम्लाको मार्सी चामल बिक्री भएको छ । ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताए । राउतका अनुसार काठमाडौँमा रहेको सो सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर विक्री वितरण गर्दै आएको छ । …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको बार्षिकोत्सवमा ग्राहकलाई अफर

काठमाडाैं । नेपाल टेलिकमले १५ औं बार्षिकोत्सवको अवसरमा विभिन्न सेवामा ग्राहकहरुलाई प्याकेज तथा छुटको अफर ल्याएको छ। भ्वाइसदेखि डेटासम्मका सेवामा कम्पनीले अफरको घोषणा गरेको हो। फागुन २२ गतेसम्म लागू हुनेगरी नेपाल टेलिकमकाे एप्लीकेशन डाउनलोड तथा रजिष्टर गर्नेले सय एमबी डेटा निशुल्क पाउनेछन्। त्यस्तै जिएसएम पाेस्टपेड ग्राहकले महिनामा ९ सयको प्याकेज लिएपछि महिनामा २ जिबी डेटा, ५ सयको निशुल्क स्राेत दिंदै आएको टेलिकमले अब ३३ सय एमबी डेटा पनि उपलब्ध गराउने छ। …

पुरा पढ्नुहॊस »

यी हुन् नेपालको व्यापार घाटा बढाउने विलासी वस्तु

काठमाडाैं – ‘समृद्ध नेपाल’को लक्ष्य लिएको दुई तिहाइ बहुमतको सरकारले हरेक दिन बढिरहेको व्यापार घाटा नियन्त्रण गर्न नयाँ नीति लिनु पर्ने सुझाव विज्ञहरूले दिएका छन् । अर्थशास्त्रीहरूले निश्चित विलासी वस्तुको आयातमै रोक लगाउन ढिलो गर्न नहुने बताएका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा साढे पाँच खर्ब रुपैयाँ नाघेपछि उनीहरुको त्यस्तो सुझाव दिएका हुन् । निर्यातको तुलनामा आयातको आकार निकै बढ्दै गएपछि राष्ट्र ब्याङ्कले विदेशी मुद्रा सटही लगायतमा कडाइ …

पुरा पढ्नुहॊस »

नागरिक लगानीकोषको नाफा ४.४६ % ले बढ्यो

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको छ महिनामा ४.४६ प्रतिशतले नाफा बढाएको छ। कोषले १९ करोड २ लाख रुपैयाँ नाफा गरेको छ । कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट २.३६ प्रतिशत आम्दानी बृद्धि गरेको हो । यस्तो आम्दानी ३५ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थामा रहेको बचतबाट व्याज आम्दानी २७८.७९ प्रतिशतले बढेर २ करोड ५० लाख रुपैयाँ रहेको छ । लाभांस आम्दानी पनि २०.७९ …

पुरा पढ्नुहॊस »

बेष्ट फाइनान्सले लिलामी सेयर नपाउनेलाई बुधबारदेखि पैसा फिर्ता गर्दै

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले बुधबार (माघ २३ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक खातामा पैसा फिर्ता गरिने कम्पनीले जानकारी गराएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइनेछ । यस कम्पनीले गत पुस ११ गतेदेखि माघ १० गतेसम्म संस्थापक समूहको ५ लाख ५७ …

पुरा पढ्नुहॊस »

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको अवरोध समय घटाइँदै, ७ दिनभित्रै स्वीकृति पाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउने स्वीकृति सात दिनभित्रै दिने भएको छ। विदेशी लगानी सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा राष्ट्र बैंकले निवेदन दिएको सात दिनभित्र विदेशी लगानी भित्र्याउन स्वीकृति दिनुपर्ने उल्लेख छ। यसअघि तयार पारिएको मस्यौदामा राष्ट्र बैंकले ३० दिनभित्र स्वीकृति दिने र स्वीकृति दिन अयोग्य ठहरिएमा सात दिनभित्र जवाफ दिनुपर्ने उल्लेख थियो। उद्योग विभागबाट स्वीकृति लिएर कम्पनी दर्ता, नगरपालिका दर्ता, राजस्व कार्यालयमा दर्ता …

पुरा पढ्नुहॊस »

कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (माघ २२) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ५९  पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११५ रुपैयाँ १९ पैसा रहेको छ । एक युरोको खरिददर १३१ रुपैयाँ  १६ पैसा छ भने बिक्रिदर १३१ रुपैयाँ ८५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ५८  पैसा  र बिक्रिदर १५० रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर …

पुरा पढ्नुहॊस »

नेपालमा लगानीका लागि उपयुक्त समय हो: अर्थमन्त्री डा. खतिवडा भन्छन्

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको बताएका छन् । साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानसँगको भेटमा मन्त्री डा खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताएका हुन । अर्थमन्त्री खतिवडाले पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह पनि गरे । नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई मन्त्री खतिवडाले धन्यवाद पनि दिए । करीब चार लाख नेपाली कामदार साउदी …

पुरा पढ्नुहॊस »