कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (माघ २५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ  ०३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ६३ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ९२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ १२  पैसा  र बिक्रिदर १४७ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ ४० पैसा र बिक्रिदर ३७७ रुपैयाँ ३८ पैसा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री