कामना सेवा विकास बैंक र सिप्रदी टकेडिङ्गबीच सवारीकर्जा सम्बन्धि सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी टकेडिङ्गबीचमा सवारीकर्जा लगानी सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकको तर्फबाट कामु.प्रमुख कार्यकारी अधिकृत प्रवीण वस्नेत र सिप्रदी टकेडिङ्गको तर्फबाट महा प्रबन्धक अनुपमणि ढकालले सम्झौतापत्रमा हस्ताक्ष्ँर गरेका थिए ।

यस सम्झौता अनुसार सिप्रदी टकेडिङ्ग मार्फत सिफारिस भई अएका ग्राहकहरूले टाटाका विभिन्न सवारी साधनहरु विकास बैंकका ६३ वाटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् । साथै १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार पनि ओरालो लाग्यो शेयरबजार

काठमाडौं । साताको दोस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस