आइतबारका लागि विदेशी मुद्राको सटही दर यस्तो छ

काठमाण्डौ । आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

आज आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा तोकिएको छ ।  आज आइतबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३६ पैसा छ ।

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ २९ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ८९ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस