काठमाण्डाै । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ झन् महँगो हुँदै गएको छ । सुनको भाउ शुक्रबार तोलामा १८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कोरोना भाइरसका कारण विश्व नै आर्थिक मन्दीतिर गइरहेकाले लगानीकर्ता सुनतिर आकर्षित भएका हुन् । लगानीकर्ता सुनमा आकर्षित हुँदा सुन अन्तर्राष्ट्रिय बजारमै महँगो भएको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा झन् महँगो भएको महासङ्घ …
पुरा पढ्नुहॊस »आज पनि बढ्यो डलरको भाउ
नेपाल राष्ट्र बैंकले शुक्रबार (फागुन २३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ । बिहीबार डलर एकको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा रहेको थियो । यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० …
पुरा पढ्नुहॊस »कोरोनाले नेपालको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू
काठमाडौं । सरकारले कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयले एउटै टोलीले बनाएर यसको आर्थिक असरका बारेमा अध्ययन गर्न थालेको छ । खतिवडाले नेपाल राष्ट्र बैंकले समेत यसबारेमा थप अध्ययन गरिरहेको बताए । खतिवडाका अनुसार कारोनाका असरका लक्षणहरू मात्र अर्थतन्त्रमा देखिएको हो, अहिलेसम्म कुनै प्रतिकूल असर परिसकेको अवस्था होइन । अर्थ मन्त्रालयका अनुसार अहिले असरको …
पुरा पढ्नुहॊस »सिटी एक्सप्रेस मनी ट्रान्सफर र EMQ बिच रेमिटान्स कारोबार सुरु
काठमाडौं । ख्यातिप्राप्त रेमिटान्स कम्पनी EMQ लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सmर बिच रेमिटान्स कारोबर सुरु भएको छ । जापान, यु. ए. ई, जोर्डन स्थित उपभोक्ताहरुले EMQ को सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजार ५सय भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ । उक्त …
पुरा पढ्नुहॊस »सुनकाे भाउमा नयाँ कीर्तिमान, ताेलाकाे ८० हजार सात सय
काठमाण्डाै । सुनको भाउले बिहीबार फेरि नयाँ कीर्तिमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएकाे हाे । सुनकाे भाउ बिहीबार ताेलाकाे ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार अन्तर्राष्ट्रिय बजारमा भाउ केही घटे पनि भारतीय रुपैयाँको तुलनामा डलर महँगो हुँदा …
पुरा पढ्नुहॊस »कोरियन वन र ओमानी रियालको भाउ बढ्दा अरु मुद्रा केही घट्यो
काठमाण्डौ । बुधबारको तुलनामा आज बिहीबार कोरियन वन र ओमानी रियालको भाउ बढेको छ । अरु सबै विदेशी मुद्राको भाउ केही घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र …
पुरा पढ्नुहॊस »कोरोना भाइरसको प्रभावले थलिदै अर्थतन्त्र, आर्थिक वृद्धिमा ह्रास ल्याउने आंकलन
काठमाडौं । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा समेत असर परेको छ । चीनकै आर्थिक वृद्धि करीब तीन प्रतिशत घट्ने प्रक्षेपण भइरहँदा नेपाली अर्थतन्त्र पनि अछुतो छैन । भाइरसको संक्रमण नेपालमा नदेखिएपनि यसको असर भने पर्यटन र व्यापार क्षेत्रमा परेको छ । जसले, आर्थिक वृद्धिमा ह्रास ल्याउने आंकलन सुरु भएको छ । गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले चीनको अर्थतन्त्रमा ३० वर्ष यताकै मन्दी छायो । जानकारका अनुसार चालू आर्थिक …
पुरा पढ्नुहॊस »सिटी एक्सप्रेस मनि ट्रान्सफर र खल्ती डिजिटल वालेट बिच रेमिटान्स सम्झौता
सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेट बिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक अमित अग्रवालले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्ती एप्मा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७५ सय भन्दा बढि एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै खल्ती डिजिटल वालेटका एजेन्टहरुबाट पनि …
पुरा पढ्नुहॊस »यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।
पुरा पढ्नुहॊस »सुनको मुल्य फेरी बढ्यो
काठमाडौं । मंगलबार सुनको मुल्य तोलामा ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मुल्य बढेको बताएको हो । महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला रू. ७८ हजार ३०० रहेको छ । हिजो सुनको मुल्य ७८ हजार रूपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको मुल्य ७८ हजार कामय गरिएको छ । चाँदीको मुल्य भने प्रतितोला ८६० कायम गरिएको छ ।
पुरा पढ्नुहॊस »