‘जीवीको १३ः११ एनिभर्सरी सेल’ २७ गतेदेखि मंसिर २ सम्म

काठमाडौं । स्वास्थ्य, सुन्दरता र बेबी केयरसम्बन्धी इकमर्स कम्पनी जीवीले १३ः११ एनिभर्सरी सेल मेला ल्याएको छ। कम्पनीले ११ः११, ब्ल्याक फ्राइडे, इयर इन्ड, दशैँ, तिहार अभियानलाई पछ्याउँदै कम्पनीले मेलाको आयोजना गरेको हो।

मेला २७ देखि मंसिर २ गतेसम्म चल्ने बताइएको छ। मेलामा सेटाफिल, मामाअर्थ, द मम्स को, मीमी, डट एन्ड किजस्ता चर्चित ब्रान्डले ठूलो छुट दिने कम्पनीले जनाएको छ। मेलामा ११ः११ मा भन्दा दुई प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस