आर्थिक

गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने

काठमाडौँ । गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरी नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ । र यसको लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यस संयुक्त लगानीको …

पुरा पढ्नुहॊस »

ग्लोकल टिन हिरो नवौं संस्करणका लागि आवेदन खुल्ला

काठमाडाैँ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको घोषणा गरिएको छ। यस वर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ। ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ। ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म …

पुरा पढ्नुहॊस »

सुनको भाउमा दिनहुँ रेकर्ड, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन बढ्दै गएको छ । शुकबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । बिहीबार प्रति तोला १ लाख १२ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार प्रतिकेजी ९ रुपैयाँ ६० पैसादेखि ४६५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ । सार्वजनिक मूल्यसूची अनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ९ रुपैयाँ ६० पैसा र सबैभन्दा महंगो सकुेको खुर्सानी ४६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, किवि र आभोकाडो प्रतिकेजी ४५० …

पुरा पढ्नुहॊस »

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ । हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ । पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारी रहेको निगमले जनाएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन …

पुरा पढ्नुहॊस »

जिओ मोबाइल स्टोरले गर्यो थाइल्यान्ड भ्रमणको व्यवस्था

काठमाडौँ । जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने प्रज्वल केसी र निरज कुशुवाह भाग्यशाली विजेता घोषित भएका छन् । गत फागुन २१ देखि वैशाख मसान्तसम्मसंचालनमा रहेको स्किम अवधिमा जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने सेवाग्राहीहरू मध्ये ‘लक्की ड्र’ मार्फत दुई भाग्यशाली विजेतालाई थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्ने घोषणा गरिए अनुसार बुधवार सो नतिजा सार्वजनिक गरिएको थियो । सेवाग्राही केसी र कुशुवाहाले चार रात र पाँच दिनका लागि उपहार स्वरूप थाइल्यान्ड …

पुरा पढ्नुहॊस »

आईएमई पेको ‘रु. १४ मा आइफोन १४’ अफर

काठमाडौं। ‘आईएमई पे’ ले आईफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । ‘रु १४ मा आईफोन १४’ नामक सो अफर जेठ १८, २०८० देखि असार ३०, २०८०, डेढ महिना सम्म चल्नेछ । सो अफरमा ग्राहकले आईएमई पे को ‘रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन् । यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउनेछन् । आईफोन जित्ने ग्राहकको आईएमई पे बाट …

पुरा पढ्नुहॊस »

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो नियुक्तिसम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको हो। सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्। युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक–आसपमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई वैशाख २६ गतेबाट …

पुरा पढ्नुहॊस »

सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला

काठमाडौं । पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ …

पुरा पढ्नुहॊस »

डिशहोम बन्यो आईएसओ गुणस्तर चिह्न प्राप्त गर्ने इन्टरनेट कम्पनी

काठमाडौं । नेपालमा डीटीएच सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ। ‘अमेरिको क्वालिटी स्ट्यान्डर्स रजिस्टेक’ले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी डिश मिडिया नेटवर्क लाई आईएसओ ९००१ः२०१५ प्रदान गरेको हो। स्याटेलाइट टेलिभिजन मार्फत नेपालको कुना काप्चामा गुणस्तरीय सेवा प्रदान गरि रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको …

पुरा पढ्नुहॊस »