पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठलाई अवार्ड

काठमाडाैं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले अवार्ड प्राप्त छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘दि एचआरएम–अवार्डस् फर डिस्टिङ्ग्युस्ट सर्भिस नाम लाइफटाइम एचिभमेन्ट अवार्ड–२०२२ बाट उनलाई सम्मान गरेका हुन् ।

पुस १४ गते एक विशेष समारोहमा सम्मानित भएकामा पञ्चकन्या परिवारले उनलाई बधाइ ज्ञापन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस