कतारबाट फर्केका सिकेन्द्रलाई सिनामंगलमा बन्धक बनाएर ५ लाख माग्ने पक्राउ

काठमाडौं । कतारबाट फर्केका एक युवकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा प्रहरीले सिनामंगलबाट उद्धार गरेको हो ।

उनलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको छ । उनीहरूले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग्दै एउटा कोठामा बाँधेर राखेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री