बैंकिङ्ग

महालक्ष्मी विकास बैंक र युनिभर्सल कलेज अफ मेडिकलबीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेन्ज भैरहवाबीच मेमोरन्डम अफ अनडरस्टयाण्डिङ सहकार्यका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कलेजका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पिएस र बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले सयुक्त रुपमा हस्ताक्षर गरे । सम्झौतापछि  बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट दिइनेछ । जसअनुसार जनरल बेडमा २० प्रतिशत, सामान्य ल्याब परीक्षण, जनरल सर्जरी, डेन्टल (जनरल) र रेडियोलोजी (एक्स–रे) मा १० प्रतिशत छुट प्रदान …

पुरा पढ्नुहॊस »

देवः विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । देवः विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौत अनुसार देवः विकास बैंकले देशभर रहेका आफ्ना ४७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा …

पुरा पढ्नुहॊस »

लुम्बिनी बैंकको नाफा बढ्यो

काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले जारी गरेको वित्तीय विवरण अनुसार यो अवधिमा ३४ करोड ३४ लाख ९१ हजार रुपैयाँ मुनाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ८६.२६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकले १८ करोड ४४ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।यस्तै बैंकले चालुे आवको तेस्रो त्रैमासमा आईपुग्दा ७३ …

पुरा पढ्नुहॊस »

शाइन रेसुङ्गा बैंकले सार्वजनिक गर्यो मेरो बचत खाता

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाउन “मेरो बचत खाता” सार्वजनिक गरेको छ । बैशाख १ गते देखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा बैंकले रु.१ सय जम्मा गरिदिने व्यवस्था मिलाएको छ । साथै, अत्यन्त सरल प्रकृयावाट उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेकाले यस क्षेत्रका हरेक व्यक्ति माझ बैंकिङ्ग सेवा सुविधा पुरयाउने …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा मनमैंजुमा

काठमाडौँ । एनआईसी एशिया बैंकको तारकेश्वर नगरपालिकावडा नं ११,काठमाडौंस्थित मनमैंजु शाखा  संचालनमा ल्याएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय(प्रदेश न.३)का प्रमुख बिकास खरेलले शाखा उद्घाटन गरेका हुन् । उक्त शाखाको उद्घाटन समारोहमाबोल्दै मेयर बोहराले काठमाडौं उपत्यकाभित्र समेत बैकिङ्घ पहुँच कम भएको स्थानमा सर्वसाधरणसम्म बैकिङ्घ पहुँच वृद्घि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गरे । त्यसैगरी बैंकका उपप्रादेशिक प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच JANBI कोर्ष सम्बन्धी सम्झौता

काठमाडौँ ।  महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछाने  र NBI को तर्फबाट प्रमुख कार्यकारी अधिकारी संजिब सुब्बाले हस्ताक्षर गरे । यस समझदारीपत्रमा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंकका १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण JANBI कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकका कर्मचारीहरुको …

पुरा पढ्नुहॊस »

हिमाल हस्पिटलमा सिटिजन्स बैंकको एटिएम सेवा सञ्चालन

काठमाडौँ । सिटिजन्स बैंकले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा एटिएम सेवा शुभारम्भ गरेको छ ।बैंकको १२ औँ बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरे । एटिएम सेवा शुरु भएपछि हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

पुरा पढ्नुहॊस »

नेपाल बैंकले दियो त्रिभुवन बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकिङ तालिम

काठमाडाैँ ।  नेपाल बैंकको पाल्पा शाखाको आयोजनामा त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्नातक तहका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रशिक्षहरुमा पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरे, सहायक शाखा प्रबन्धक बन्दना श्रेष्ठ र सहायक सावित्रा पौडेल एवम् महेश पाण्ड रहेका थिए । उक्त कार्यक्रमबाट विद्यार्थीले वित्तीय साक्षरता, बैंकिग इतिहांस र प्रडक्टहरु तथा व्यवस्थापनका विद्यार्थीहरुका लागि बैंकिग क्षेत्रमा अवसर तथा चुनौति विषयमा जानकारी हासिल गरेका थिए । कार्यक्रममा …

पुरा पढ्नुहॊस »

नेप्सेमा सिभिल बैंकको सेयर मूल्य समायोजन

काठमाडाैँ । नेपाल स्टक एक्चेञ्च (नेप्से)मा सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता प्रतिकित्ता १५५ रुपैयाँ १० पैसा रहेको छ । जसको औसत आधार मूल्य १८३ रुपैयाँ ५५ पैसा छ ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकले शुरु गर्यो अनलाइन खाता सेवा

काठमाडौँ । प्रभु बैंकले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यो सुबिधासँगै खाता खोल्नका प्रभु बैंकको कार्यालयमा जानु पर्ने अवस्थाको अन्त्य भएको छ । सूचना प्रविधिको उपयोग गर्दै घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने व्यवस्था मिलाईएको जनाइको छ । आफु रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेदन गर्न आवश्यक पर्ने कागजात तथा …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds