हिमाल हस्पिटलमा सिटिजन्स बैंकको एटिएम सेवा सञ्चालन

काठमाडौँ । सिटिजन्स बैंकले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा एटिएम सेवा शुभारम्भ गरेको छ ।बैंकको १२ औँ बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरे ।

एटिएम सेवा शुरु भएपछि हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री