नेप्सेमा सिभिल बैंकको सेयर मूल्य समायोजन

काठमाडाैँ । नेपाल स्टक एक्चेञ्च (नेप्से)मा सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ ।

बैंकको १०.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता प्रतिकित्ता १५५ रुपैयाँ १० पैसा रहेको छ । जसको औसत आधार मूल्य १८३ रुपैयाँ ५५ पैसा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री