बैंकिङ्ग

एभरेष्ट बैंकको नाफा दुई अर्ब २१ करोड रुपैयाँ, ऋण बिस्तारको गति २५ प्रतिशत, ब्याज खर्च बढ्यो

काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक बर्षको चैतसम्म १८.३७ प्रतिशतले नाफा बढाएको छ। बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो। गत बर्ष बैंकले एक अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको व्याज आम्दानीको तुलनामा व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी १६.८७ प्रतिशतले मात्रै सुधार भएको छ। बैंकको व्याज आम्दानी ३१.३९ प्रतिशत बढ्दा व्याज खर्च ४५.२० प्रतिशतले बढेको देखिन्छ। बैंकले चैतसम्ममा ४ अर्ब १० करोड रुपैयाँ …

पुरा पढ्नुहॊस »

साँखुमा प्रभु बैंकको नयाँ शाखा बिस्तार

काठमाडौँ । प्रभु बैंक लिमिटेडले काठमाण्डौ जिल्ला शंखरापुर नपा वडा नं. ७ स्थित साँखुमा शाखा कार्यालय बिस्तार गरी कारोवार शुरु गरेको छ । उक्त शाखाको शंखरापुर नपाका मेयरसुवर्ण श्रेष्ठले उद्घाटन गरे । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२औं वर्ष पुरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा कुल ५ सय ६६ जना व्यक्तिहरुले रक्तदान गरेका छन् । १२औं वार्षिकोत्सवको सुखद अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको “रक्तदान जिवनदान” को नारालाई सार्थक बनाउदै विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको हो । बैंकले उपत्यका भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डु र ज्योति लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डु र ज्योति लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंक अफ काठमाण्डुले संचालनमा ल्याउन लागेको नयाँ बचत खाता योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई जीबन बीमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा ज्योति लाईफ इन्स्योरेन्ससँग सम्झौता भएको छ । उक्त सेवा अन्तर्गत बैंक अफ काठमाण्डौका ग्राहकहरुको कुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरु मध्ये कुनै पनि रोगलागेको प्रमाणित भएमा उपचार खर्च बीमाङ्क …

पुरा पढ्नुहॊस »

एन आई सी बैंकको बीमा सुविधा सम्बन्धि चमत्कारिक सुविधा

काठमाडौं ।  एन आई सी एशीया बैंकले आफना ग्राहकहरुको सुविधाको लागि बीमा सुविधा सहितको चमत्कारिक बचत योजना सञ्चालन गरेको छ । यो –योजनामा  बैंकले आफना सेवाग्राहीलाई १५ लाख रुपैयाँसम्मको १८ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्ने भएको छ । साथै १५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने भएको छ । यसका साथै बैंकले एक लाख देखि ५० हजारसम्म औषधी उपचार सम्बन्धि सुविधा पनि दिने भएको छ । …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको मूल्य समायोजन

काठमाडौं । कुमारी बैंकको मूल्य समायोजन भएको छ । बैंकको २१.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । बोनस समायोजनपछि बैंकको सेयर कारोबार प्रतिकित्ता २२१.८६ कायम भएको छ । जसको औसत आधार मूल्य भने २६२.९३ रुपैयाँ रहेको छ ।

पुरा पढ्नुहॊस »

ग्रीन डेभलपमेन्ट बैंकको शाखा पोखराको बागमारामा

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका वडा न.-३३ बागमारा पोखरामा शाखा बिस्तार गरेको छ ।उक्त साखा उद्घाटनपोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले  गरेका हुन् । घरमा रहेको पैसा बैंकमा जम्मा गर्दा रकम सुरक्षित हुने, उत्पादनशील क्षेत्रमा बैंक मार्फत उपयोग हुने तथा ब्याज समेत आर्जन हुने भएकोले बैंकमा रकम जम्मा गर्ने बानी बसाल्न मेयर जि.सीले सबैमा आग्रह गरे ।   बैंकले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक तेह्रौं वर्षमा

काठमाडौं  ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमासिक अवधिसम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिभित्र १ अर्ब ४९ करोड १४ लाख सञ्चालन नाफा र १ अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे …

पुरा पढ्नुहॊस »

एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौँ । नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) र कामना सेवाविकास बैंक बीचसमझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कामना सेवाविकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । समझौता पत्रमा कामना सेवाविकास बैंक लि. का १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकिङ्ग कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको शाखा काठमाडौंको ढुङ्गाअड्डामा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले  नयाँ शाखा   काठमाडौंको ढुङ्गाअड्डामा  विस्तार  गरेको छ । उक्त नयाँ शाखाको समुद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे । हालसम्म बैंकले १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत ६ लाख बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ लगायतका सेवाहरु प्रदा नगर्दै आएको छ ।

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds