बैंकिङ्ग

एनएमबी माइक्रोफाइनान्सको तालीम तथा गोष्ठी

काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले शाखा प्रबन्धक स्तरीय दुई दिने त्रैमासिक समीक्षा, आ.व.२०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा व्यवस्थापन तालीम सम्पन्न गरेको छ । वैशाख २० र २१ गते दिइएको उक्त तालीममा खाडीचौर अनुगमन स्टेशन, ढल्केवर अनुगमन स्टेशन, गोपेटार अनुगमन स्टेशन र दब्रेवास अनुगमन स्टेशन अन्तर्गतका ४७ ओटा शाखाका ४७ जना शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो । तालीम कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्साल, जोखिम …

पुरा पढ्नुहॊस »

लक्ष्मी लघुवित्तको शाखा सिराहाको धनगढीमाईमा

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनीको रूपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सिराहा जिल्लाको धनगढीमाई नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष जीवनप्रकाश लिम्बु र प्रमुख अतिथि तथा धनगढीमाई नपाका मेयर हरिनारायण चौधरीले उक्त शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि चौधरीले लघुवित्त कार्यक्रममा कर्जाका साथै वित्तीय साक्षरता कार्र्यक्रमलाई अगाडि बढाउनुपर्ने, कर्जाको दोहोरोपनामा विशेष ख्याल गर्नुपर्ने, कर्जालाई उत्पादनशील कार्यमा लगाउन ग्राहकलाई शीपमूलक तथा …

पुरा पढ्नुहॊस »

कामना सेवाको ‘मोबाईल बैंकिङ्ग’ सेवामा स्तरोन्नती

काठमाडौं । कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल ‘मोबाईल बैंकिङ्ग भी५’ सेवा सुरु गरेको छ । बैंकले ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि यो सेवा सार्वजनिक गरिएको हो । यो सेवा प्रयोगकर्ताहरुले बायोमेट्रिक लगईन, क्यूआर पेमेन्ट, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि,  विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो  बैंक खाताको …

पुरा पढ्नुहॊस »

ललितपुर जिल्ला प्रशासनमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टरसंगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ । यसैगरी, बैंकले बैशाख २२ …

पुरा पढ्नुहॊस »

सोलुखुम्बुको सल्लेरीमा लक्ष्मी बैंकको नयाँ शाखा

सोलुखुम्बु  । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको सल्लेरीमा १०२ औँ शाखा संचालनमा ल्याएकोे छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०२ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८ …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको साधारण सभा सम्पन्न, ‘प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल’

काठमाडौँ । नेपाल बैङ्क लिमिटेडको ५९ औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रस्तुत गरेको गत वर्षको कारोवार समीक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिवेश, बैंकले हासिल गरेका उपलव्धि र भावी योजना सम्बन्धी प्रस्ताव पारित गरेको छ । , लेखापरीक्षकको प्रतिवेदन सहितको ०७५ असार मसान्तको वासलात, आव ०७४/०७५को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण आव ०७५/०७६का लागि लेखा परीक्षकको …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिजर्टमा १० प्रतिशत छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिजर्टसँग साझेदारी गरेको छ । काठमाडौं उपत्यकाको भिड–भाडबाट भाग्न खोजिरहेका पर्यटकहरुका लागि धुलिखेल माउन्टेन रिजर्ट प्राकृतिक र सांस्कृतिक रुपले भरिपूर्ण गन्तव्य हो जुन टिबेटियन बोर्डरका लागि रोकिने स्टप पोइन्ट हो । एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच हस्ताक्षर भएको एमओयूका अनुसार ग्राहकहरुले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १० प्रतिशत छुट पाउँनेछन् …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले १९.९३% ले बढायो नाफा, ब्याज आम्दानी पनि उत्साहजनक

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको १९.९३% ले बढी हो । गत वर्ष यसले १ अर्ब ३७ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । साथै, यो अवधिमा बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानीमा पनि …

पुरा पढ्नुहॊस »

केन्द्रीय बैंकले ३ अर्ब ९१ करोडको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) अपरान्ह ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि १ अर्ब ९१ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल साउन २१ गते परिपक्क हुनेछ …

पुरा पढ्नुहॊस »

आयुषमान र शिल्पाको कम्मर चर्चा (भिडियाे)

काठमाडौं । अभिनेत आयुषमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के दुवैले आफूहरूको रानु (छरितो) कम्मर भएको दाबी गरेका छन् । आफूहरू दुवै नृत्यमा सशक्त भएको पनि यी दुईको कथन छ । आइतबार राजधानीमा एक समारोहबीच चलचित्र ‘सानो मन’को गीत रानु कम्मर…को भिडियो रिलिजको क्रममा यी दुईले आफूहरूको कम्मरको चर्चा गरे । उनीहरूले नृत्य मुद्रामा कम्मरको भावभंगी पनि प्रस्तुत गरे । २० असारबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र सानो मनको यो गीतमा …

पुरा पढ्नुहॊस »