काठमाडौँ । कृषि विकास बैंक लि.ले लिंदै आएको कर्जाको ब्याजदर घटाएको छ । बैंक सञ्चालक समितिको असार ४ गते सम्पन्न बैठकले असार ५ गतेदेखि लागु हुने गरी ब्याजदरमा १ प्रतिशत घटाउने निर्णय गरेको प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलले बताए । बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी कर्जाको ब्याजदर घटाइएको बैंकले जनाएको छ । यता, निक्षेपको ब्याजदरमा निक्षेपकर्ताहरु लाभान्वित हुने …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई र आईएफसीबीच ऋण सम्झौता आदान-प्रदान
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच बुधबार ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ । ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले बुधबार बैंकमा आयोजित एक समारोहकाबीच सम्झौता आदानप्रदान भएको हो । सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड …
पुरा पढ्नुहॊस »सांग्रिला डेभलपमेन्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीबीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्सका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरे । सम्झौतापत्र अनुसार बैंकका ग्राहक महानुभावहरुले यस बेंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राईम लाईफ ईन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
पुरा पढ्नुहॊस »ज्योतिलाइफ इन्स्योरेन्स र समर अस्पतालबीच सम्झौता
काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स र जनकपुर स्थित समर अस्पतालबीचस्वास्थ्य सेवामा साझेदारी गर्ने सम्झौता भएको छ ।सम्झौतापत्रमा इन्स्योरेन्सका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई र एनएलजी इन्स्योरेन्सबीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि.का १३७वटै शाखाहरु मार्फत एनएलजी इन्स्योरेन्स कम्पनी लि.कोनिर्जीवनबीमा योजनाहरु खरिद गर्नुका साथै निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एवम् भरपर्दो माध्यमबाट …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंक र कलेज अफ अप्लाइड फूड एण्ड डेरि टेक्नोलोजी कलेज बीच कर्जा सम्झौता
काठमाडौँ । सिद्धार्थ बैंक र कलेज अफ अप्लाइड फूड एण्ड डेरि टेक्नोलोजि कलेज बीच बैंकिङ सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौं स्थित मिनभवनमा रहेको उक्त कलेजमा फूड तथा डेरि टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा २% मात्र प्रिमियम जोडि हुन आउने व्याज दरमा शैक्षिक कर्जा प्रवाह गर्नेछ ।उक्त व्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा ५% सहुलियत प्रदान गर्नेछ । बैंकले उच्च …
पुरा पढ्नुहॊस »गरिमा विकास बैंकका ग्राहकलाई मनमोहन मेमोरियल अस्पतालमा छुट
काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा लाग्ने उपचार खर्चमा विशेष छुट पाउने भएका छन् । यस विषयमा दुई पक्षबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका संयोजक रोमनी भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, गरिमा विकास बैंक लिमिटेडमा बचत खाता रहेका ग्राहकहरु तथा भिजा कार्डहोल्डरहरुले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउँदा अपरेशन शुल्क, बेड …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकको शाखा मुगुको मुगुम कार्मारोङ्गमा
काठमाडाैँ । कर्णाली प्रदेशअन्तर्गत मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गांउपालिका वडा न. ५ पुलुमा राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको छ । उक्त शाखाबाट कारोबार सुरु भएसँगै बै.कको शाखा संख्या २२० पगेको छ । बैंकको शाखा संख्या ७ प्रदेशका ७७ वटै जिल्लामा पुगेका छन् । बैंकका १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेका छन् ।
पुरा पढ्नुहॊस »सोलुखुम्बुको किन्जा र रामेछापको शिवालयमा सनराइज बैंकको शाखा विस्तार
काठमाडाैँ । सनराइज बैंकले सोलुखुम्बुको किन्जा र रामेछापको शिवालयमा नयाँ शाखा विस्तार गरेको छ । लिकुपिके नगरपालिकाका मेयर डम्बर बहादुर बस्नेतले किन्जा शाखा र गोकूल गंगा गाउपालिकाका मेयर खड्क बहादुर सुनुवारले शिवालय शाखाको उद्घाटन गरे । यससँगै सनराइज बैंकको शाखा संख्या १०९ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३५ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई …
पुरा पढ्नुहॊस »सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बिमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्र अनुसार अव बैंकका ग्राहकहरुले बैंकको मुलुकभर फैलिएको …
पुरा पढ्नुहॊस »