सोलुखुम्बुको किन्जा र रामेछापको शिवालयमा सनराइज बैंकको शाखा विस्तार

काठमाडाैँ । सनराइज बैंकले सोलुखुम्बुको किन्जा र रामेछापको शिवालयमा नयाँ शाखा विस्तार गरेको छ । लिकुपिके नगरपालिकाका मेयर डम्बर बहादुर बस्नेतले किन्जा शाखा र गोकूल गंगा गाउपालिकाका मेयर खड्क बहादुर सुनुवारले शिवालय शाखाको उद्घाटन गरे ।

यससँगै सनराइज बैंकको शाखा संख्या १०९ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३५ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस