काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई आह्वान गरेको छ । सहुलियतपूर्ण कर्जा प्रक्रियाका लागि बैंकहरूले विभिन्न कागजपत्र र कार्य अनुभव खोजिरहेका बेला सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक(आरबीबी)ले कर्जा लिन बोलाएको हो । सरकारले बजेट वक्तव्यमार्फत् घोषणा गरेको सुहुलियतपूर्ण कर्जा कार्यक्रमको सेवा लिन बैंकले आफूलाई पायक पर्ने शाखाहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ ।आर्थिक ऐनको उक्त व्यवस्थाअनुरुप अर्थ मन्त्रालयले गत भदौ महिनामै …
पुरा पढ्नुहॊस »जीवन र निर्जीवन बिमा गर्दा हुने फाइदा
पछिल्लो समय बिमा गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । खासगरी २०७२ सालको बैशाखमा आएको भूकम्पले मानविय तथा भौतिक क्षति पुर्याएपछि बिमा गर्ने बढेका हुन् । एक डेढ वर्ष अघि कुल जनसंख्याको ७ प्रतिशतले मात्र बिमा गर्ने गरेकोमा अहिले त्यो संख्या बढेर ११ प्रतिशत पुगेको बिमा समितिको भनाइ छ । केही बर्ष पहिलासम्म र अहिले पनि केही मानिसमा बिमा गर्ने पैसा अन्य ठाउँ (जग्गा, सेयर, सुन) किन्दा बढी फाइदा हुने …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैकको शाखा बाराको गंजभवानीपुरमा
काठमाडौं। राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बारा जिल्लाको महागढीमाई नगरपालिका वडा न. ३ गंजभवानीपुरमा २०६ औं शाखा संचालनमा ल्याएको छ ।उक्त शाखाको रावा बैंक संचालक समितिका सदस्य जनककुमार बरालले समुद्घाटन गरेका छन् । बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको …
पुरा पढ्नुहॊस »“किरानामा” कुमारी बैंकको महाबचत योजना
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई merokirana.com बाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ । “कुमारी महाबचत योजना” मार्फत कुमारी बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने छन् । काठमाडौं उपत्यका भित्र लागु हुने यो योजनामा किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा Free Home Delivery को व्यवस्था पनि मिलाएको …
पुरा पढ्नुहॊस »