काठमाडाैँ । कर्णाली प्रदेशअन्तर्गत मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गांउपालिका वडा न. ५ पुलुमा राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको छ । उक्त शाखाबाट कारोबार सुरु भएसँगै बै.कको शाखा संख्या २२० पगेको छ ।
बैंकको शाखा संख्या ७ प्रदेशका ७७ वटै जिल्लामा पुगेका छन् । बैंकका १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेका छन् ।
तपाईंको प्रतिकृया




