काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स मर्ज पछिको एकिकृत कारोबार असार २५ गतेबाट हुने भएको छ । मर्जर पछि लुम्बिनी बिकास बैंकको नामबाट यो संस्थाले कारोबार सुरु गर्ने भएको हो । भिबोरको १ सय कित्ता सेयर बराबर लुम्बिनीको ८० कित्ता हुने गरि मर्जर भएको थियो । मर्जरपछि बनेको संस्थाको चुक्ता पुँजी २ अर्ब २६ करोड पुगेको छ । राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा रहेको यो संस्थाले …
पुरा पढ्नुहॊस »🌱गजल🌱 ⚘⚘⚘⚘
तिम्ले जस्तै मन कठोर् पार्न पनि सिकाइदेउ नौटङ्की भै तप्प आँसु झार्न पनि सिकाइदेउ मलाइ छोडि अरु संगै जान्छौ भने बिन्ती प्रीय माया गर्न मात्र हैन मार्न पनि सिकाइदेउ सारथि बनी प्रेम युद्ध जित्न मात्रै सिकाएथ्यौ जाँदाजादैँ कृपा गरि हार्न पनि सिकाइदेउ खोल्यौ दिवार पिरतिको छोड्यौ खुल्ला गगनमा अब फेरि पक्रीएर बार्न पनि सिकाइदेउ सपनाका बिरुवा मेरा उखेलेर छोड्छौ किनरु झरिलैमा अन्त कतै सार्न पनि सिकाइदेउ
पुरा पढ्नुहॊस »डिसहोम प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा परिवर्तन
काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणमा सेयर जारी गर्ने वताएकाे छ । डिस मिडिया प्रालिको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनीभर्खरै लिमिटेडमा परिवर्तन भएको हाे । डिस होमका महाप्रवन्धक कल्याण अधिकारीले डिस होम प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा परिवर्तन भएको जानकारी हामीलाई गराएका छन् । ‘हामी प्रालिबाट लिमिटेड कम्पनीमा परिवर्तन भएका छौ,’ अधिकारीले भने, ‘केही समय भित्र सर्वसाधारणलाई साधारण सेयर जारी गर्छौ ।’
पुरा पढ्नुहॊस »नेपालगन्जको मेयरमा राप्रपाका धवलसम्शेर, उपमेयरमा कांग्रेसकी उमा थापा विजयी
नेपालगन्ज । नेपालगन्ज उपमहमानगरपालिकाको मेयरमा राप्रपाका डा. धवलसम्शेर राणा तथा उपमेयरमा नेपाली कांग्रेसका उमा थापामगर विजयी भएका छन् । थापा नेपाल प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य हुन् । स्थानीय निर्वाचनमा राणाले १२ हजार ५ सय १५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडियाले ८ हजार ७ सय ३० मत प्राप्त गरे । यसपटक मेयरमा जितेका राणा २०५४ सालमा नेपालगन्जको मेयर बनिसकेका छन् ।डा. राणा तत्कालीन …
पुरा पढ्नुहॊस »चितवनमा यात्रुबाहक बस दुर्घटनाः ३ जनाको मृत्यु
चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुदाँ घाइते भएका सातमध्ये तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ ।अन्य घाइते मध्ये मृतक थारुकी श्रीमती गम्भीर छिन् भने अन्य तीनजनाको अवस्था सामान्य छ ।
पुरा पढ्नुहॊस »गजल
अचम्म भो यहाँ जुन झरे जस्तै लाग्यो अन्त हैन मेरै काख्(मा परे जस्तै लाग्यो हिजो अस्ति बोलाउँदा झर्किएर हिड्थी च्याखुरिले आज माया गरे जस्तै लाग्यो झर्किने मुखबाट मधुर बोली सुन्दा बोलिले नै सारा पीडा हरे जस्तो लाग्यो रातो केश्, मिनिस्कर्ट, मन्द मुस्कान छर्दै नजिक् आइ लब् यू भन्दा मरे जस्तै लाग्यो अस्ति सम्म उस्को माया रित्तो थियो क्यारे आज सबै खाली घडा भरे जस्तै लाग्यो सबै कुरा भए पनि, थ्यो …
पुरा पढ्नुहॊस »मर्चवारी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा केशवनन्द बानियाँ ३४०५ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानप्रसाद मिश्राले २१६६ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा पनि संघीय समाजवादी फोरम कै सुनिता कलवारले २०५४ मत प्राप्त गरी विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी सिरीकान्ती बराईले १८३९ मत ल्याएकी छिन् ।
पुरा पढ्नुहॊस »राजमा ग्रवी बनाउने तरीका
चाहिने सामाग्री ः ५०० ग्राम राजमा १ दिन अगाडि पानीमा भिजाउने ५०ग्राम प्याज काट्नुहोस १०० ग्राम टमाटर पिस २५÷२५ ग्राम लसुन अदुवा पेष्ट बनाई १÷१ टेवुल स्पुन जिरा, धनियाँ, वदाम, नरिवल धुलो १÷१ टि स्पुन बेसार, खुर्सानीको धुलो ४÷५ वटा तेजपात नुन, अजिनोमोटो ,तेल आफनो स्वाद अनुसार राख्ने । बनाउने विधि ः भिजाएको राजमालाई कुकरमा २ सिठी लगाउने । तेल तताई प्याज राखो हुने गरी फ्राई गर्नुहोस्। लसुन, गोलभेडा, तेजपात …
पुरा पढ्नुहॊस »पुलाउ बनाउने तरीका
भेजिटेवल पुलाउ सामाग्री ः५०० ग्राम वासमति चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलकोपि, ५० ग्राम घिउसिमि कोसा, ५० ग्राम वन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा डुवाउनु, ४÷५ वटा सुकुमेल ल्वाङ,दालचिनी ,तेजपात, १०० ग्राम राम्रो घिउ १÷४ टि स्पुन जिरा गेडा, ५० ग्राम प्याज काटेको, नुन इच्छा अनुसार राख्ने ५० ग्राम काजु । बनाउने विधि ः चामल सफा गरी भिजाउनु तरकारीहरूको पानी निचरनुहोस्अब घिउ तताई ल्वाङ सुकुमेल राखी …
पुरा पढ्नुहॊस »खसीको सेकुवा बनाउने तरीका
आवश्यक सामग्रीहरु सबै भन्दा पहिला आफूलाई आवश्यक पर्ने खसीको मास ुहड्डी नभएको लिने एक ,एक चम्चा लसुन र अदुवाको पेस्ट, एक चम्चा गरम मसला, एक ,एक चम्चा धनियाँ र जीराको धूलो, सुकेको रातो खुर्सानीको धूलो दुई चम्चा, दुई चम्चा खाने तेल, तीनदेखि पाँच चम्चा रम, नुन स्वादअनुसार राख्ने बनाउने विधि शुरुमा खसीको मासुलाई सानो चौकोर टुक्रामा काट्ने। अब त्यसरी कुटिएको मासुमा माथि उल्लेखित सबै मसला हालेर कम्तीमा दुई घण्टा त्यसै …
पुरा पढ्नुहॊस »