रश्मी

आज दिउसाे १ बजे मौद्रिक नीति आउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दिउसाे १ बजे आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ । राष्ट्र बैंकले दरबारमार्गस्थित याक एण्ड यति होटलबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । सरकारको नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनको आधार मानिने मौद्रिक नीतिबाट वित्तिय क्षेत्रले ठुलै राहत पाउने अपेक्षा गरेको छ ।

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको महिलाहरुलाई बैकिङ जनचेतना कार्यक्रम

काठमाडौं । हिमालयन बैंकले मिट एण्ड ग्रेट श्रृंखला अन्तर्गत विमेन फेडेरेशन फर वल्र्ड पिस नेपालमा आवद्ध तथा समाजका विविध क्षेत्रमा सकृय महिलाहरुका लागि काठमाडौंमा वित्रीय जागरण तथा आधारभूत बैंकिङ्ग सचेतना कार्यक्रम सम्पन्न गरेको छ । साे कार्यक्रममा विभिन्न क्षेत्रका करीव ९० जना महिलाहरुको सहभागिता रहेकाे थियो । मिट एण्ड ग्रेट श्रृंखला अन्तर्गतको यो दोश्रो कार्यक्रम भएकाे वतार्इएकाे छ । साे समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराले बैंकिङ्ग क्षेत्रलाई प्रयोग …

पुरा पढ्नुहॊस »

अब देखि सेयर कारोबार अनलाइनबाट

काठमाडौं । अागामी कात्तिक २१ देखि सेयर कारोबार अनलाइन माध्यमबाट गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेन्जका महाप्रवन्धक सिताराम थपलियाले पत्रकार सम्मेलन गर्दै कात्तिक २१ देखि सेयरको अनलाइन कारोबार हुने जानकारी दिए । कम्पनीका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका उच्च अधिकारीलाई परियोजनाको बारेमा जानकारी गराएको थियो । ‘प्रस्तावित प्रणालीको विभिन्न मोडुलहरुमा समानान्तर ढंगले काम भइरहेको छ,’ चौधरीले भने, ‘आगामी कात्तिकको तेस्रो साता प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न सक्नेछन् ।’

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको नयाँ शाखा कालिकोटमा

काठमाडौं । एनआईसी एशिया बैंकको असार २२ गतेबाट खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्मा, कालिकोटमा नयाँ शाखा सञ्चालनमा आएको छ ।एक समारोहकाबीच खडाचक्र नगरपालिकाका मेयर जसि पाण्डे तथा कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाहीले संयुक्त रुपमा विधिवत् उद्घाटन गरे ।   शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर १ सय १७ …

पुरा पढ्नुहॊस »

वनजंगलको अवस्था र वन्यजन्तुको तस्करी

पछिल्ला केहीवर्ष यता नेपालमा वनजंगलको संरक्षण हुन थालेसँगै वन्यजन्तुको संख्यामा पनि वृद्धि भएको छ । लगातार रुपमा वनजंगलको फडानी हुन थालेपछि सरकारले करिव ३ दशक देखि वनसंरक्षण अभियान नै चलाएको छ । यसविचमा सामुदायिक वनको अवधारणा अघि सारेर स्थानिय उपभोक्ताहरुलाई नै संरक्षणको जिम्मा दिन थालेपछि भने वनजंगलको संख्या वढेको पाइएको छ । हुन त वि.सं. २०३६ सालमै विश्व बैंकले नेपालको वन जोगाउन चासो देखाएको थियो । तर नेपालमा त्यतिबेला उत्पन्न …

पुरा पढ्नुहॊस »

मोडल तथा अभिनेत्री नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल तथा अभिनेत्री हुन् । उनी नेपली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन । स्वर्गीय निर्देशक आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’बाट अभिनयमा डेब्यु गरेकी नायिका नम्रता श्रेष्ठ भन्ने वित्तिकै हामी, ती सुन्दरीलाई सम्झन्छौ जसले ‘मौन होस् या क्लासिक’, आफ्नो बेजोड प्रस्तुतीले धेरैको मन जितिन् । चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रमा उदाउँदै गर्दा नम्रतालाई लिएर दर्शकमा उत्साह पनि थपियो । …

पुरा पढ्नुहॊस »

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

काठमाडौ । सुरेन जे. अमरासेकरा  एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् ।मरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा बसेर दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने एनसेलले वताएकाे छ । नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु सिङ्गापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिङ्गापुर), मोबीटेल (श्रीलङका), म्याक्सिस बर्हाद (मलेसिया) …

पुरा पढ्नुहॊस »

वल्र्डलिंकले आफुलाई नेपाली बजारमा स्थापित इन्टरनेटसर्भिस स्थान बनाउन सफल

काठमाडौं ।सन् १९९५ मा हालका अध्यक्ष श्री दिलिप अग्रवालले वल्र्डलिंक कम्पनीको स्थापना गरे यता वल्र्डलिंकले आफुलाई नेपाली बजारमा एक स्थापित इन्टरनेट सर्भिस प्रदायकका रुपमा जनमानसमा आफ्नो राम्रो स्थान बनाउन सफल भएको छ । बिगत २१ बर्षको यात्राको क्रममा वल्र्डलिंकले आफुलाई नेपाली जनमानसको आवश्यकता अनुसार, चाहे त्यो व्यापारीक कम्पनी हुन् या सर्वसाधारण, हरेकको आवश्यकतालाई प्राथमिकतामा राखी पुरा गर्दै आएको छ । ग्राहकको सेवा र सन्तुष्टिलाई आफ्नो आधारशिला बनाएको वल्र्डलिंकले १००,००० ग्राहक …

पुरा पढ्नुहॊस »

कन्काई विकास बैंकको ३२ लाख कित्ता हकप्रद निष्कासन, साउन ९ देखि आवेदन खुला

काठमाडौं । कन्काई विकास बैंक लिमिटेडले ३२ लाख १० हजार कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । बैंकले प्रति कित्ता एक सय रुपैयाँ दरले एक कित्ता हुनेका लागि २ दशमवल १४ ( १ः २.१४) को अनुपातमा हकप्रद विक्री गर्ने भएको छ । बैंकले आगामी साउन ९ गतेबाट भदौ ११ गतेसम्म हकप्रदको आवेदन दिन पनि आग्रह गरेको छ भने १५ करोड रुपैयाँको चुक्ता पुँजी बढाउन ३२ करोड १० लाख रुपैयाँको उक्त …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावितको अवस्था बुझ्न सप्तरी जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावितको अवस्था बुझ्न आज सप्तरी जाँदै छन् । पछिल्लो समयमा भएको अधिक बर्षाले महुली खोला भत्केपछि यस क्षेत्रका सयौं जनाको घरमा पानी डुबेको छ। प्रधानमन्त्री देउवाले भत्केको बाँधको अवलोकन र निरीक्षण गर्दै बाढीपीडितहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

पुरा पढ्नुहॊस »